Samajik Feed – News Portal from Nepal

सामाजिक फीड ।

धनुषा, २१ माघ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

गत वैशाख १० गते विज्ञापन गरिएको करार कर्मचारी भर्नाको नतिजा प्रकाशन नगरी नगर प्रमुख राजेन्द्रप्रसाद यादवले आलटाल गरेको आरोप लगाउँदै जनप्रतिनिधिहरूले नै तालाबन्दी गरिदिएका हुन् ।

नतिजा सार्वजनिक नहुँदा नगरपालिकाको एम्बुलेन्स, जेसीबीलगायत अन्य सवारी साधनहरू कवाडमा परिणत भइरहेको वडा नम्बर ८ का अध्यक्ष जिवछ यादवले आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *