Samajik Feed – News Portal from Nepal

बुटवल, १९ माघ । दाङमा खाना पकाउने क्रममा आगोले जलेर एक जनाको मृत्यु भएको छ । गएराति तुलसीपुर उपमहानगरपालिका–८ कटकुईयाँकी ४४ वर्षीया लक्ष्मी चौधरीको जलेर मृत्यु भएको हो ।

दाउरा बालेर खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो सल्किँदा चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *