Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ ८ गते ।

अगामी चैत १५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा संचालन हुने भएको छ ।

माध्यमिक शिक्षा परिक्षा बोर्डको बैठकले चैत २७ गतेसम्म परिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।

बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरिसकेको छ।

परीक्षाका लागि चार लाख ८९ हजार विद्यार्थीले सहभागी हुन आवेदन दिएका छन्।

यस्तो छ परिक्षा तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *