Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २७ गते ।

मधेश सरकारले माघ ३ गतेलाई स्वाभिमान दिवसको रुपमा मनाउने निर्णय गरेको छ । बिहीबार बसको मधेश प्रदेश सरकारको मन्त्री परिषदको बैठके माघ ३ गतेलाई स्वाभिमान दिवसको रुपमा मनाउने निर्णय गरेको गृह तथा संचारमन्त्री मोहम्मद समिमले जानकारी दिए ।

३ माघ २०७८ मा गतेकै दिन तत्कालिन ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो । त्यस दिनलाई स्वभिमानी दिवसको रुपमा मानउने निर्णय भएको मन्त्री समिमको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *