काठमाडौँ, २२ पुष । राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाउन जसपा कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।
गठबन्धनमा सिटको टुंगो लागेपछि पार्टीको उम्मेदवार चयन गर्न ललितपुरस्थित पार्टी कार्यालयमा बैठक बसिरहेको हो ।
मधेश प्रदेशबाट जसपाले एक महिला उम्मेदवार पाउने भएको छ । जसपाले दुई सिट दाबी गर्दै आइरहेको थियो ।