Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २२ पुष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक जना पक्राउ परेका छन् ।

विमानस्थल प्रहरीका अनुसार दुबईबाट आएकी श्रृलंकाकी महिला कान्ति काभास्करलाई सुनसहित शनिबार राति पक्राउ गरिएको हो ।

प्रहरीले उनीमाथि थप अनुसन्धान जारी राखेको छ । ती महिलाले सुन ब्रा र अन्डरवयरभित्र धुलो बनाएर ल्याएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *