Skip to main content

२५ असोज, जनकपुरधाम। महोत्तरी जिल्लाको मठियानि-४ को कविता यादवलाई श्रीमान र ससुरालीको मानिसहरुद्वारा निर्घात कुटपिट गरिएको छ। कुटपिट पछि कविताको अस्पतालमा भर्ना भएकी थिईन। उपचारकै क्रममा वहाँको मृत्यु भएको खबर जानकरी भएको छ। सम्बन्धित निकायको ध्यान जाओस्। सत्य तथ्यको छानबिन होस्।

News Source :- Janakpurdham:The Capital City of Province 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *