Samajik Feed – News Portal from Nepal

२५ असोज, जनकपुरधाम। एमाले र जसपाको गठबन्धन पछि मधेश प्रदेश बाट एमालेका धेरै नेताले स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनका एमाले छोडी स्वतन्त्र उम्मेदवारी दिने मधेशका उम्मेदवारहरुको नामावली यसप्रकार रहेको छ।

प्रतिनिधिसभातर्फः
प्रभु साह, रौतहट–३
किरण साह, रौतहट–२
प्रदिप साह, रौतहट–४
राम आधार कापड, महोत्तरी –३
मानबहादुर खडका, सर्लाही–१
किशोरी साह ‘कमल’, धनुषा–१
सन्तोष श्रेष्ठ, पर्सा –१
कृष्ण कुमार महतो,धनुषा :-३

प्रदेशसभातर्फः
चन्द्रभुषण साह, सर्लाही १(क)
रेनुका पोडेल, सर्लाही ३ (क)
उमेश कुशवाहा, बारा ४ (ख)
केशव राय चौधरी, रौतहट ३ (क)
कुन्दन कुशवाहा, रौतहट ३ (ख)
राजेश चौधरी, रौतहट १ (ख)
मनोज यादव, रौतहट १ (ख)
मुजिम राय, महोत्तरी ३ (क)
सुनिल रोहित, महोत्तरी ३ (ख)
गोपाल प्र. यादव, सिरहा ३ (ख)
योगेश सिंह, सिरहा २ (ख)
प्रमोद महतो, महोत्तरी १ (ख)
देवराज घिमिरे, बारा १ (क)
जयन्त कुशवाहा, बारा १ (ख)
कदम रसुल, पर्सा– (ख)
पहलाद गुप्ता, पर्सा ४ (ख)
विनोद लामा, पर्सा २ (क)

Leave a Reply

Your email address will not be published. Required fields are marked *