Skip to main content

२५ असोज, जनकपुरधाम। बिराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (एमालॆ) ले आयोजना गरेको एउटा कार्यक्रममा एस्तो पनि दृश्य हेर्न पाईयो। तस्विरमा देखिएको दृशमा चियापानि गर्नका लागी टोकन प्रणालीको प्रयोग गरिएको छ। तस्विर सामाजिक संजाल खुबै भाईरल हुदैंछ।

Pic credit :- Social media

Leave a Reply

Your email address will not be published. Required fields are marked *