Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १० पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

सम्बोधनमा प्रधानमन्त्री दाहालले एक वर्षको अवधिमा भएका मुख्यमुख्य कामका विवरणसहित सुशासन प्रबर्द्धन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक विकासका निम्ति भएका प्रयास र आगामी कार्ययाजनाबारे जानकारी दिएका छन् । उनले अब २०८० को दशक तीव्र विकासको दशक हुने बताए ।

यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *