Samajik Feed – News Portal from Nepal

धनगढी, १० पुस । कैलालीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१० आमखैका ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको हो ।

घरको आगनमा बालेको आगो ताप्ने क्रममा त्यसमा लडेर बडुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *