Samajik Feed – News Portal from Nepal

२५ असोज, जनकपुरधाम। दशैं बिदापछि आइतबार खुलेको नेप्से ४४ अंकले वृद्धि भएर बन्द भएको थियो । सोमबार २७ अंकले गिरावट भएको नेप्से आज मंगलबार पनि घटेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.२१ अंकले गिरावट भएर ३६३.६३ अंकमा बन्द भएको छ ।

आज मंगलबार बजार परिसूचक नेप्से १६.०६ अंक (०.८६ प्रतिशत) ले गिरावट भएर १८५५.१६ अंकमा बन्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *