प्रेम गीत ३ ले कमायो ३१ करोड भन्दा बढी : अझै पनि धेरै थिएटरहरूमा हाउसफुल
२४ असोज, जनकपुरधाम। भर्खरै रिलिज भएको इन्डो-नेपाली चलचित्र ‘प्रेम गीत ३’ ले रु.३१+ करोड कुल सङ्कलन भन्दा बढी कलेक्सन गरेको छ। ग्लोबल बक्स अफिसमा अझै पनि धेरै थिएटरहरूमा हाउसफुल भइरहेको छ।