Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २५ मंसिर । सिन्धुपाल्चोकमा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक विद्यालयका दुई शिक्षक पक्राउ परेका छन् । इन्द्रावती गाउँपालिका–६ मा स्थित कमलादेवी माध्यमिक विद्यायलका दुई शिक्षक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा शिक्षकद्वय ४५ वर्षीय सुरेन्द्र कोइराला र ४९ वर्षीय कविराज पौडेल रहेका छन् ।

दुई छात्राले आफूमाथि याैन दुर्व्यवहार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूविरूद्व जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *