Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, २५ मंसिर । संघीय संसद सचिवालयका महासचिव डा. भरत गौतमले राजीनामा दिएका छन् ।

उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएको बताइएको छ । तर उनले राजीनामा दिनुका कारण भने खुलेको छैन ।

यसैबीच संघीय संसदका सचिव पदमप्रसाद पाण्डेलाई महासचिवमा सिफारिस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *