Samajik Feed – News Portal from Nepal

नुवाकोट, २४ मंसिर । नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु भएको छ । विदुर नगरपालिका–४ मा रहेको जबरजंग गणमा कार्यरत रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नेपाली सेनाको कम्पाउन्डभित्र रहेको बिजुलीको तारमा छोइएको बाँसलाई समाउँदा शनिबार साँझ करेन्ट लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *