Skip to main content

२४ असोज, जनकपुरधाम। नेपालको व्यापारको केन्द्रबिन्दु अर्थात् मधेशको सम्भावनाको सहर बिरगंजका युवा अभियन्ता एवं लोसपाका नेता ओम प्रकाशलाई पार्टीले टिकट दिएनन्। टिकट नपाउदा उनले स्वतन्त्रबाट चुनाव लड्ने भएका हुन्। उनले पर्सा क्षेत्र नम्बर १ (ख) बाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *