२४ असोज, जनकपुरधाम। सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी पीडित नाबालिग नभएको उनका वकिल सुधा रिजालले दाबी गरेका छन्। शिलशिलाबद्ध रूपमा सन्दीप लाई फसाउन खोजिएको देखिन्छ,’ उनले भनिन्,। पिडितले २ ओटा जन्मदर्ता बनाएको देखिन्छ भन्ने कुरा पनि उनले जताएकी छिन।
सन्दीप लामिछानेले इजलासमा पनि न्यायाधीश दयाराम ढकालसमक्ष आफूलाई पीडित युवतीले १९ वर्षको भनेर जानकारी गराएको बताएको अर्का वकिल सरोजकृष्ण घिमिरेले बताए। पत्रकारहरु संग कुराकानी गर्दै सन्दीपको वकिल रिजालले भनिन् कि सन्दिप निर्दोष रहेको छ।
