Samajik Feed – News Portal from Nepal

सिरहा, १७ मंसिर । सिरहाको लहानस्थित एक साइकल स्टोर्समा भीषण आगलागी भएको छ । आज दिउँसाे लहान नगरपालिका ३ स्थित सुनिलकुमार अग्रवालले सञ्चालन गरेको नेपाल साइकल स्टोर्समा आगलागी भएको हो ।

आगलागीबाट लाखाैँको क्षति भएको छ । आगलागी नियन्त्रणमा लिन प्रयास जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *