Skip to main content

२३ असोज, जनकपुरधाम। मधेश प्रदेश र प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा स्थित जानकी मन्दिर विश्वकै प्रशिद्ध मन्दिर हो। माता सिताको जन्मभूमि रहेको यो पावन स्थल हो। करोडौ श्रद्धालुहरुको आस्थाको केन्द्र जानकी मन्दिरमा राजनैतिक हुन थालेको छ।

मन्दिरको अस्तिवका साथै नेपालीहरुको भावना संग खेलवाड हुदैँछ। यो मधेशीहरुलाई बदनाम गर्ने सजिश हो। सम्बन्धित निकायको ध्यान जाओस्। जानकी मन्दिरको प्रशासन किन मौन ? कसले र किन लगाएको होला यो बोर्ड ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *