Samajik Feed – News Portal from Nepal

धनौजी गाउँपालिका उपाध्यक्ष रामवति मण्डल कांग्रेसबाट निष्कासन

सामाजिक फीड-२५ गते जनकपुरधाम धनौजी गाउँपालिकाकी उपाध्यक्ष रामवति देवी मण्डललाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ। पार्टीको विधान विपरीत गतिविधिमा संलग्न भएको आरोपमा कांग्रेसको धनौजी गाउँ कार्य समितिले मण्डललाई कारबाहीको लागि पत्राचार गरेको हो। गाउँ सभापति रामनारायण यादवका अनुसार, मंसिर २२ गते बसेको गाउँ कार्य समितिको बैठकले उपाध्यक्ष मण्डललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। उक्त […]

तीन छात्र मिलेर निर्माण गरे विद्युतीय ट्रयाक्टर, साना किसानलाई उपयोगी

सामाजिक फीड, मंसिर २४ ,जनकपुरधाम। लालबन्दी नगरपालिका-९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका तीन छात्रले विद्युतीय ट्रयाक्टर निर्माण गरी उदाहरणीय कार्य गरेका छन्। कक्षा १२ का छात्र पल्लव कौशिक, नवराज बस्नेत र आशिष महतोले विद्यालयको सहयोगमा निर्माण गरेको यो ट्रयाक्टरले साना किसानलाई खेतीपातीमा सहुलियत दिनेछ। १२ भोल्टेजको चार ब्याट्री प्रयोग…इलेक्ट्रिक पाटो सम्हाल्ने छात्र आशिष महतोका अनुसार ट्रयाक्टरमा १२ […]

शिक्षकहरु तलब नपाएको भन्दै आन्दोलनमा, क्षीरेश्वरनाथ र लक्ष्मीनियामा प्रशासन ठप्प

सामाजिक फीड-१८ गते जनकपुरधाम धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका शिक्षकहरु महिनौदेखिको तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्। नगरपालिकाको नगरसभा हुन नसक्दा कर्मचारी, शिक्षक, र स्वास्थ्यकर्मीले तलब पाउन नसकेको बताइएको छ। तलब नपाएपछि शिक्षकहरुले नगरपालिकाको कार्यालय अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। पाँच महिनाको तलब बक्यौताशिक्षक जितेन्द्र यादवका अनुसार, साउन महिनादेखि करिब पाँच महिनासम्मको तलब नपाएको कारण उनीहरु […]

नेपाल-चीनबीच ९ समझदारी पत्रमा हस्ताक्षर

सामाजिक फीड-१८ गते जनकपुरधाम नेपाल र चीनबीच मंगलबार ९ समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा परराष्ट्र सचिव अमृत र चीनका विदेश मन्त्रालयका प्रतिनिधिहरूले ती समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण ढकालका अनुसार दुई प्रधानमन्त्रीहरूबीच सौहार्दपूर्ण छलफलपछि समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रहरूमा टोखा–छहरे सुरुङमार्गसम्बन्धी […]

सीताराम विवाहपञ्चमी र बाराको गढी माई मेलाका लागि विशेष सुरक्षा बैठक सम्पन्न

सामाजिक फीड-१८ गते जनकपुरधाम मधेश प्रदेश सरकारले सीताराम विवाहपञ्चमी महोत्सव र बाराको गढी माई मेलालाई केन्द्रमा राखी प्रदेशस्तरीय विशेष सुरक्षा बैठक सम्पन्न गरेको छ। सोमबार जनकपुरधाममा आयोजित बैठकमा विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि विभिन्न विषयमा छलफल भएको छ। पाँच वर्षको अन्तरालमा बाराको गढी माईमा ठूलो धार्मिक मेला लाग्ने भएकाले यसपटक थप […]

जनकपुरको पुरानो पर्खालमा सांस्कृतिक रङहरू

सामाजिक फीड-१३ गते जनकपुरधाम जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली)को पुरानो पर्खाललाई मिथिला पेन्टिङले सिंगार्न थालिएको छ। २०७० सालदेखि बन्द रहेको यस कारखानाको बाहिरी पर्खालमा मधेश प्रदेश सरकारले ३,५०० फिट क्षेत्रफलमा १६० फरक–फरक मिथिला पेन्टिङ बनाउने योजना सुरु गरेको छ। पेन्टिङमा मिथिलाको संस्कृति, रहनसहन, खानपान, र विविधता झल्कनेछ। ५० जना स्थानीय कलाकार खटिएका छन्, र २० […]

सिरहामा ‘पेटमा बच्चा दिने’ भन्दै लाखौँ ठग्ने धामी पक्राउ

सामाजिक फीड-१२ गते जनकपुरधाम सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ निवासी दुःखि ठाकुर नामका एक धामीलाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा लहान प्रहरीले पक्राउ गरेको छ। ठाकुरले बच्चा नहुने महिलाहरुलाई ‘पेटमा बच्चा हुने’ भनेर औषधि दिने, मन्त्र फुक्ने र त्यसका लागि ३५ हजारदेखि १ लाख रुपैयाँसम्म असुल्ने गरेको खुलेको छ। धनुषा, सिरहा, सप्तरी लगायतका विभिन्न […]

जनकपुरधाममा अतिक्रमित सार्वजनिक बाटो खाली गराइयो

सामाजिक फीड-१२ गते जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिकाले हनुमान चलचित्र मन्दिरदेखि जिल्ला अदालतसम्म जाने सार्वजनिक बाटोमा अतिक्रमण गरी बनाइएका घरटहरा र पार्किंग भत्काएको छ। मंगलबार नगर प्रहरीले मोडल मल्टिपल कलेजले सडक अतिक्रमण गरी बनाएको घेराबार, घरटहरा र पार्किंग संरचनाहरू हटाएको हो। जनकपुरधाम–४ स्थित उक्त कलेजले सडक कब्जा गरेर बनाएको पार्किंग स्थल हटाउन उपमहानगरपालिकाले सूचना जारी गरेको थियो। […]

रासायनिक मल कारखाना स्थापनाका लागि स्थलगत अध्ययन सुरु

सामाजिक फीड- मंसिर ७, जनकपुरधाम । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा रासायनिक मल उत्पादनका लागि कारखाना स्थापनाको सम्भाव्यता अध्ययन सुरु भएको छ। काठमाडौं विश्वविद्यालय (केयू) को प्राविधिक टोलीले वार्षिक दुई लाख टन मल उत्पादन गर्ने क्षमताको कारखाना स्थापनाका लागि स्थलगत अध्ययन थालेको हो। गाउँपालिका र केयूबीचको समझदारीअनुसार अध्ययनका क्रममा आवश्यक कच्चा पदार्थ, जस्तै हाइड्रोजन, नाइट्रोजन, र कार्बन […]

जनकपुर ह्याकाथन २०२४: शीर्ष ३ विजेताहरू सम्मानित

सामाजिक फीड, जनकपुरधाम, १० मंसिर २०८१, सोमवार जनकपुरधाममा पहिलो पटक “जनकपुर ह्याकाथन २०२४” दुई दिवसीय प्रविधिक प्रतिस्पर्धा सम्पन भएको छ। मंसिर ८ र ९ गत्ते चलेको ह्याकाथन कार्यक्रम जनकचोकमा सम्पन्न भएको हो । ह्याकाथनमा सहभागी हुने युवाहरूलाई आफ्नो सिर्जनात्मकता र आइडियाहरूलाई जीवन्त बनाउनको लागि सुनौलो अवसर प्रदान गरिएको नीलगाई टेक कम्पनीका सह- संस्थापक दीपक शाहले […]