नेपालले ३ महिनामा ९५ अर्ब ७१ करोड आन्तरिक राजस्व सङ्कलन, लक्ष्यको ९१ प्रतिशत

२२ कार्तिक, जनकपुरधाम। संघीय सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९५ अर्ब ७१ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको आन्तरिक राजस्व विभागले जनाएको छ । यो आर्थिक वर्षको बजेट घोषणामा यस अवधिको राजस्व लक्ष्यको ९१ प्रतिशत (रु १०५ अर्ब २२ करोड) रहेको विभागले जनाएको छ । यसले सरकारलाई थप दबाबमा पार्छ किनकि यसले केही विलासिताका […]
इन्धनमा १८ करोड नाफा भए पनि मूल्य अझै घटेन।

१८ कार्तिक, जनकपुरधाम। पछिल्लो १५ दिनमा नेपाल आइल निगममा १८ करोड को नाफा भएको छ। बिहिबार विज्ञप्ति जारी गर्दै निगम ले भने नाफा भए पनि मूल्य न घट्ने। भारतीय आइल कर्पोरेसन (आइओसी) लाई ऋण तिर्नु पर्ने भएकोले १८ करोड नाफा भए पनि इन्धन को मूल्य नघट्ने नेपाल आइल निगम ले दाबी गरेको छ।
निरन्तर उकालो लाग्यो नेप्से, कारोबार रकम पनि बढ्यो

कार्तिक १४ नेप्से परिसूचक ७.३२ अंक बढेर १९३८.३० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७९ अंक बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार १ अर्ब २९ करोडको शेयर खरिदबिक्री भएको बजारमा २०७९ कार्तिक 14 दिन २२७ स्टकको २९ हजार ४७ पटकको कारोबारमा १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ […]