अमेरिकामा भीषण हिम आँधी, १० जनाको ज्यान गयो

सामाजिक फीड-माघ १० गते – जनकपुरधाम अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन पुगेका छन्। अमेरिकन मिडिया रिपोर्टका अनुसार यस आँधीका कारण अहिलेसम्म करिब १० जनाको मृत्यु भइसकेको छ भने २१ सयभन्दा बढी उडान रद्द गरिएको छ । सरकारले मिसिसिपी, अलाबामा, फ्लोरिडा, जर्जिया र लुइसियानालगायत धेरै राज्यहरूमा आपतकाल घोषणा गरिएको छ । समाचार अनुसार […]
“ट्रम्पको पहिलो दिनमै ३०८ आप्रवासी पक्राउ, थप ७ लाखको छानबिन तयारी”

सामाजिक फीड-माघ १० गते – जनकपुरधाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले ३०८ अवैध आप्रवासीलाई पक्राउ गरेको छ । न्युयोर्क पोस्टका अनुसार सीमा सुरक्षा अधिकारी टम होमनले यो खुलासा गरेका छन् । देशका विभिन्न भागबाट यस्ता अबैध आप्रवासी पक्राउ परेका हुन् । यी गैरकानुनी आप्रवासीहरू अधिकांश […]
अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापार नीति चीन, क्यानडा र मेक्सिकोलाई आयात शुल्कको चेतावनी

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा निर्मित सामानको आयातमा फेब्रुअरी १ देखि १० प्रतिशत शुल्क लगाउनेबारे सोचिरहेको बताएका छन्। वाशिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले युरोपेली संघ र छिमेकी देशहरू मेक्सिको र क्यानडामाथि पनि आयात शुल्क लगाउने चेतावनी दिए। उनले मेक्सिको र क्यानडालाई फेन्टनिल औषधि र कागजातविहीन आप्रवासीहरू अमेरिकामा पठाइरहेको आरोप […]
टर्कीको एक होटलमा आगलागी हुँदा ६६ जनाको मृत्यु

एजेन्सी, माघ ९ गते । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ। मुलुकको उत्तरपश्चिममा अवस्थित एक स्की रिसोर्ट होटलमा मंगलबार भएको आगलागीमा परी कम्तीमा ६६ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको आन्तरिक मन्त्रालयले जनाएको छ। स्थानीय समय अनुसार बिहान ३ः२७ बजे बोलु प्रान्तको कार्तलकाया रिसोर्टमा रहेको एउटा होटलमा […]
नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, माघ ६ गते । नाइजेरियाको उत्तर मध्य नाइजर राज्यमा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि भएको विस्फोटमा कम्तिमा ७७ जनाले ज्यान गुमाएका छन्। घटनामा उद्धारकर्तासहित २५ जना घाइते भएको जनाइएको छ। फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार सुक्वामका अनुसार ६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर सुलेजा क्षेत्रमा दुर्घटना भएको थियो। ट्याङ्कर दुर्घटनापछि तेल […]
सैफअली खान माथी मध्यरातमा हमला, ६ ठाउँमा चोटपटक पछि अस्पताल भर्ना

सामाजिक फीड-माघ ३ गते – जनकपुरधाम बलिउड अभिनेता सैफ अली खान माथी ज्यान लिने हमला भएको छ । वास्तवमा मुम्बईको ब्रान्डामा रहेको अभिनेताको घरमा चोर पसेका थिए । यसै क्रममा चोरले सैफलाई आक्रमण गर्दा उनी गम्भिर रूपमा घाइते भएको जनाइएको छ । यो घटना करिब राती २ः३० बजेको हो । अभिनेता हाल लीलावती अस्पतालमा भर्ना […]
इजरायल र हमास युद्धविराम गर्न सहमत, १५ महिनामा ४६ हजारको मृत्यु

एजेन्सी-जनकपुरधाम, माघ ३ गते । इजरायल र हमास १५ महिनाको लामो युद्धको अन्त्य गर्न सहमत भएका छन्। दुवै पक्षबीच ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि लागू हुनेछ। यस युद्धविरामको पहिलो चरणमा केही इजरायली बन्धकलाई रिहा गरिनेछ भने त्यसको प्रतिकार्यस्वरूप इजरायलले प्यालेस्टिनी बन्धकलाई मुक्त गर्नेछ। साथै, इजरायली सेना युद्धक्षेत्रबाट फिर्ता हुनेछ । युद्धविरामलाई प्रभावकारी बनाउन वार्ता […]
केरलामा दलित किशोरी माथी ६२ जनाद्दारा बलात्कार, ४४ पक्राउ

सामाजिक फीड-माघ २ गते – जनकपुरधाम केरलामा ५ वर्षदेखि दलित किशोरीलाई बलात्कार गरेको आरोपमा ४४ जना पक्राउ परेका छन् । केरला प्रहरीको विशेष अनुसन्धान टोली (एसआईटी) ले पथनामथिट्टा जिल्लामा एक दलित बालिकामाथी बलात्कार गर्ने ४४ जनालाइ पक्राउ गरेको ो । सो बलात्कार र यौन दुर्व्यवहारको सनसनीपूर्ण घटना बाहिरिए पछि प्रहरीले गम्भिर रूपमा अनुसन्धान गरिरहेको र […]
मलेसियामा अध्यागमन कानुन उल्लंघन गर्ने १३ नेपाली निष्काशित

सामाजिक फीड-पुष २८ गते , जनकपुरधाम । मलेसिया सरकारले अध्यागमन कानुन उल्लंघन गर्ने १३ जना नेपालीलाई निष्काशन (डिपोर्ट) गरेको छ। उनीहरू गत साता मालिन्दो एयरलाइन्समार्फत काठमाडौं आइपुगेका हुन्। वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत् मलेसिया पुगेका यी नेपालीहरू कम्पनी परिवर्तन गर्ने, प्रवेशाज्ञा (भिसा) को म्याद सकिएपछि समेत काम गर्नेजस्ता अध्यागमन कानुन उल्लंघनमा संलग्न रहेको आरोपमा निष्काशित […]
क्यालिफोर्नियामा विनाशकारी वन आगलागी: १०,००० घरहरू ध्वस्त, मृतकको संख्या बढ्दै

सामाजिक फीड-पुष २७ गते – जनकपुरधाम क्यालिफोर्नियामा भीषण वन आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, यो आगलागीका कारण १०,००० भन्दा बढी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। यस घटनामा केही व्यक्तिको मृत्यु भएको पुष्टि भइसकेको छ भने कैयौं घाइते भएका छन्।आगो नियन्त्रणका लागि अग्नि नियन्त्रण टोली रातदिन खटिएको छ, तर बलियो हावा […]