भारतको तेलंगनामा बस र ट्रक एक आपसमा ठोक्किंदा २० जनाको मृत्यु, २० जना घाइते

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १७ गते । भारतको तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक एक आपसमा ठोक्किँदा २० जनाको मृत्यु भएको छ । सोमबार बिहान रंगा रेड्डीको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक यो दुर्घटना भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार उक्त दुर्घटनामा परेर बसमा सवार २० जनाको मृत्यु भएको छ भने २० जना […]
इजरायलले गाजामा भीषण हवाई आक्रमण गरे, ३३ नागरिकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । इजरायलले मंगलबार राति गाजा क्षेत्रमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमण गाजा शहरसँगै बेत ला र खान युनिस लगायतका केही अन्य शहरमा घर, विद्यालय र बसोबासका भवनहरूमा केन्द्रित भएको थियो। हमासका स्वास्थ्य अधिकारी र ‘सिभिल डिफेन्स एजेन्सी’का अनुसार यस आक्रमणमा ३३ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ। इजरायली अधिकारीहरूले हमासमाथि […]
भारतमा बस दुर्घटनापछि आगलागी, १० जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ७ गते । भारतको हैदराबादबाट बेंगलुरु गइरहेको एक यात्रुबाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार दुर्घटनामा परेर केही यात्रु घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर छ। दुर्घटना शुक्रबार बिहान कर्नूल जिल्लाको टेकरू नजिक भएको हो।बसमा ४२ जना यात्रु सवार थिए। बीबीसी तेलुगूका अनुसार बस सुरुमा मोटरसाइकलसँग ठोक्किएर […]
अफगानिस्तान र पाकिस्तान सीमा तनाव: तालिबानद्वारा तीन पोस्ट कब्जा, गोलाबारी जारी

सामाजिक फीड-जनकपुरधाम, असोज २६ गते । अफगानिस्तान सीमामा तालिबानले पाकिस्तानी पोस्टहरूमा आक्रमण गरेको छ ।यस हप्ता काबुलमा पाकिस्तानी हवाई हमलापछि शनिबार राति पाकिस्तान दुवै देशका सुरक्षा अधिकारीहरूका अनुसार आक्रमणसँगै दुई पक्षबिच गोली हानाहान भएको हो।अफगानिस्तानबाट भएको ‘अप्रत्याशित गोलाबारी’को ‘पूर्ण शक्ति’का साथ जवाफ दिइरहेको पाकिस्तानी सुरक्षा अधिकारीहरूले बताएका छन्। सीमाका छ भन्दा बढी स्थानमा गोली हानाहान भएको […]
भारतमा कफ सिरप सेवनले २० बालबालिकाको मृत्यु, कम्पनीका मालिक पक्राउ

समाजिक फीड जनकपुरधाम, असोज २३ गते । भारतको मध्य प्रदेशमा दूषित कफ सिरप सेवनबाट कम्तीमा २० जना बालबालिकाको मृत्यु भएपछि सम्बन्धित औषधि कम्पनी स्रेसन फार्मास्युटिकल्स का मालिक एस रंगनाथनलाई प्रहरीले पक्राउ गरेको छ। मध्य प्रदेशको छिन्दवाडाबाट गएको विशेष अनुसन्धान टोली (SIT) ले चेन्नई पुगेर रंगनाथनलाई पक्राउ गरेको छ। छिन्दवाडाका प्रहरी अधिकारी अजय पाण्डेले उक्त पक्राउ […]
भारतको कोलकातामा वर्षाको पानीमा करेन्ट प्रवाह हुँदा १०जनाको मृत्यु

समाजिक फीड-जनकपुरधाम, असोज ८ गते । भारतको कोलकातामा लगातार भारी वर्षासँगै पानीमा करेन्ट प्रवाह हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ। समाचार संस्था सिन्ह्वाका अनुसार १२ घण्टासम्म लगातार परेको वर्षाले शहरको ठूलो हिस्सा डुबानमा परेको छ, जसले जनजीवनमा गम्भीर असर पुर्याएको छ। यात्रा–आवागमनदेखि लिएर दैनिक कार्यहरूमा अवरोध उत्पन्न भएको छ। सडकहरू जलमग्न छन्, जसका कारण […]
नेपालहुँदै भारतमा आतंकवादी घुसेको भन्दै बिहारमा हाइअलर्ट

जनकपुरधाम, भदौ १२ गते । नेपाल भएर जैश–ए–मोहम्मद समूहका तीन जना आतंकवादी भारतको बिहारमा प्रवेश गरेको भन्दै उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय मिडियाका अनुसार आतंकवादी घुसेको भन्दै भारतको प्रहरी मुख्यालयले सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको छ भने गुप्तचर निकायलाई समेत परिचालन गरेको हो । इन्डिया टुडेका अनुसार जैश ए मोहम्मदका हसनैन अली, […]
भारतमा १५ अगस्तमा स्वतन्त्रता दिवस मनाउँदा गोवामा भने १९ डिसेम्बर

सामाजिक फीड, ३० साउन । भारतमा हरेक वर्ष १५ अगस्टका दिन देशैभर स्वतन्त्रता दिवस मनाइन्छ, पाकिस्तानमा भने हिजै स्वतन्त्रता दिवस मनाइएको थियो । भारत आज स्वतन्त्रताको उत्सवमा डुबेको छ, यो दिन गोवाका लागि पनि उत्साहको दिन हो तर स्वतन्त्रताको कथा यहाँ अलि फरक रहेको छ । किन भने गोवाको स्वतन्त्रता १५ अगस्तमा भएको थिएन, झन्डै […]
एउटा सिंगो देशको जनता अष्ट्रेलियामा सर्दैछन् बसाई

सामाजिक फीड, २४ साउन। प्रशान्त महासागरमा अवस्थित टापु देश टुभालुको सम्पूर्ण जनसंख्या अस्ट्रेलिया सर्दैछ। एक देशका जनता पूर्ण योजना र भिसा लिएर अर्को देशमा बसाइँ सर्न लागेको यो विश्व इतिहासमा पहिलो घटना हो । समुन्द्री सतह बढेका कारण टुभालु डुबानमा परेकाले यस्तो गर्नु परेको हो । यस्तो अवस्थामा टुभालुले आफ्ना नागरिकलाई अस्ट्रेलियामा बस्ने मौका दिने […]
प्रधानमन्त्री ओली र तुर्केमिस्तानका राष्ट्रपति बीच भेटबार्ता
सामाजिक फीड-जनकपुरधाम, साउन २१ गते l भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्टपति सरदार बेरदिमुहामेदोभबीच आज दुईपक्षीय भेटवार्ता भएको छ ।