धनुषामा १३ जोडीको सामूहिक आदर्श विवाह

सामाजिक फीड- जनकपुरधाम, मंसिर १२ गते । धनुषाको मिथिला नगरपालिका २ स्थित सतलोक आश्रममा १३ जोडीको सामुहिक आदर्श तथा अन्तरजातीय विवाह सम्पन्न भएको छ । शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१० औं तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा सोमबार १३ जोडीको सामुहिक विवाह गराइएको हो । असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा […]
सामाचकेवा पर्व सम्पन्न

सामाजिक फीडजनकपुरधाम, मंसिर १२ गते । मिथिलञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व सम्पन्न भएको छ । हिजो पूर्णिमाको राति दाजुभाईबाट फुटाएर विदाइ गरेपछि विधिवत सामाचकेवा पर्व सम्पन्न भएको हो ।कात्तिक पञ्चमीका दिनदेखि शुरु भई ११ दिनसम्म सामा चकेवा पर्व मनाउने गरिन्छ । एघारांै दिन अर्थात पूर्णिमाको राति धुमधामका साथ विभिन्न नदी, […]
महोत्तरीमा पेस्तोल खेलाउँदा प्रहरी जवानलाई गोली लागेको घटनामा असई यादव निलम्बित

सामाजिक फीड-जनकपुरधाम, मंसिर ११ गते । महोत्तरीमा प्रहरी जवानलाई गोली लागेर घाइते भएको घटनामा संलग्न असई बच्चा भन्ने रामेश्वर प्रसाद यादव निलम्बित भएका छन् । डाँका समातेको खुसीमा पेस्तोल खेलाउँदा प्रहरी जवान राजेशकुमार साहलाई गोली लागेर घाइते भएको घटनामा उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो । उनी महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्जको […]
धनुषामा करेन्ट लागेर एक वृद्धको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, मंसिर ११ गते । धनुषामा खेतमा मोटरबाट सिँचाई गर्न गएका एकवृद्धको करेन्ट लागेर मृत्यू भएको छ । मृत्यु हुनेमा धनुषाको हँसपुर नगरपालिका ८ झटियाहीका ६५ बर्षिय राजेन्द्र राउत छन् । धनुषा प्रहरीका अनुसार सोमबार विहान ११ बजेको समयमा आफ्नै खेतमा पानी सिँचाई गर्न पुगेका उनको नांगो तरमा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो […]
कमला नदीमा आज अनौठो भूतमेला, धामीझाँक्रीको भीड

सामाजिक फीड-जनकपुरधाम, मंसिर ११ गते । धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीमा आज भुत मेल लागेको छ । कार्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाग्ने यस भुत मेलामा एकाबिहानैदेखि कमला स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । हिजो साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका विभिन्न गाउँवासी सिरहा र धनुषाको सीमानामा पर्ने कमलाको सारश्वर, चिकना, बनिनिया, […]
आज रंगभेदविरुद्धको एकता दिवस मनाउँदै जनमत

सामाजिक फीड-जनकपुरधाम, मंसिर १० गते । जनमत पार्टीले आज रंगभेदविरुद्धको एकता दिवस मनाउँदैछ । आज रंगभेदविरुद्धको दिवस मनाउने कार्यक्रम रहेको जनमत पार्टीका सविच बीपी साहले जानकारी दिएका छन् । उनका अनुसार पार्टीको संगठन रहेको तराई मधेसको २३ वटा जिल्लामा यो दिनवस मनाइँदै छ । २०७१ मंसिर १० गते काठमाडौंको सुन्धारामा राज्यबाटै मधेसी, थारु, आदिवासी र […]
सुत्केरीको मृत्युपछि जनकपुर प्रादेशिक अस्पतालमा तनाव, उपचारमा लापरबाही गरेको आरोप

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । प्रादेशिक अस्पताल जनकपुरमा शल्यक्रिया मार्फत छोरा जन्माएकी एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको मठिहानी नगरपालिका ३ बर्दाहाका मोहम्मद हातिमकी श्रीमती २५ वर्षीया तजवुल खातुन छन् । परिवारजनले चिकित्सकले शल्यक्रियामा लापरबाही गर्दा मृत्यु भएको आरोप लगाएका छन् । अहिले हस्पिटलको अवस्था तनावग्रस्त रहेको छ । व्यापक मात्रामा […]
डाँका समातेको खुसीमा महोत्तरीमा असईले पेस्तोल खेलाउँदा पड्केर जवान घाइते

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । महोत्तरीमा प्रहरीचोकी इन्चार्जले हतियार खेलाउँदा गोली लागेर एक प्रहरी जवान घाइते भएको रहस्य खुलेको छ । हलखोरी प्रहरीचोकीका इन्चार्ज असई बच्चा यादवले पेस्तोल खेलाउँदा पड्केर त्यहाँ कार्यरत्त प्रहरी जवान राजेश कुमार साह घाइते भएका हुन् । प्रहरी श्रोतका अनुसार यो घटना गत कार्तिक ३० गते रातिको हो । दुईदिन […]
एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चारजनाको जलेर मृत्यु

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । बर्दियाको एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका छन् । शुक्रबार राति बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित भरतचन्दको घरमा आगलागी हुँदा घरमा सुतिरहेका १८ महिनाका कार्तिक चन्द, ७ वर्षीय बालक कृष चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको […]
जनकपुर न्यूरो हस्पिटलमा बालक मृत्यु घटना प्रहरीकै उपस्थितिमा १० लाखमा मिलापत्र

सामाजिक फीडजनकपुरधाम, मंसिर ८ गते । जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना १० लाख रुपैयाँमा मिलापत्र गरिएको छ । बिहीबार मध्यराति प्रहरीकै रोहबरमा मृतक परिवार र हस्पिटल पक्षबीच १० लाख रुपैयाँ क्रियाखर्च दिने सर्तमा सहमति भएको हो । बिहीबार बहिान करिब १० बजे डिस्चार्ज गरेकै बेला धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलका ४ वर्षीय […]