Samajik Feed – News Portal from Nepal

नव वर्ष २०८१ शुभकामना शुभकामना साटेर मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, वैशाख १ गते । नव वर्ष २०८१ सुरु भएको छ । आज आज विक्रम सम्वत २०८१ को पहिलो दिन वैशाख १ गतृे हो । नयाँको अवसरमा देश तथा विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण […]

महोत्तरीमा कर्तव्यज्यान मुद्दामा फरार लरुवती पक्राउ

सामाजिक फीडजनकपुरधाम, चैत ३० गते । महोत्तरीमा कर्तव्यज्यान मुद्दामा अदालतबाटट १० वर्ष कैद सजाय तोकिएर फरार रहेकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका २ ढेकाहा बस्ने लरुवती देवी महतो नुनिया छन् । महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैदको फैसला भई फरार रहेकी उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको […]

महोत्तरीको भंगाहामा प्रशासन कै मिलोमतोमा वन र नदी क्षेत्रमा तस्करी

बिशाल बस्नेत– २९ चैत्र, महोत्तरी  महोत्तरीको भंगाहा नगरपालिकामा व्यापक नदीजन्य पदार्थको दोहन भएको जनगुनासो बढेको छ । नदी र वनक्षेत्रमा गहिरा खाल्डा खनेर दोहन हुदा पनि सरोकारवालाहरुले वेवास्ता गरेकोप्रति स्थानियहरुले आक्रोश ब्यक्त गर्न थालेका छन् । ‘रातु नदीको खण्डमा मात्र हैन वनभित्र समेत व्यापक उत्त्खनन भईरहेको छ । तर नगर, वडालाई खवर गर्दा वांहारुले कुनैपनि […]

सार्बजनिक सम्पति तोडफोड गरे सबन्धित दलसँग असुली गरिने

काठमाडौं, चैत ३० गते । सरकारले आन्दोलनको क्रममा भएका सार्बजनिक सम्पतिमा क्षति भएका असुली गर्ने भएको छ । उपप्रधानमन्त्री तथा गृह मन्त्री रवी लामिछानेका अनुसार यसरी सार्बजनिक सम्पतिमा क्षति गर्ने जो सुकै ब्यक्ति, संस्था र दललाइ बिल पठाएर असुली गरिने भएको हो । ‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो। तर, […]

जनकपुरधाममा वैशाख २० गतेदेखि अन्तरप्रदेश टी–२० क्रिकेट प्रतियोगिता हुने

सामाजिक फीडजनकपुरधाम, चैत २९ गते । जनकपुरधाममा अगामी वैशाख २० गतेदेखि अन्तरप्रदेश क्रिकेट प्रतियोगिता हुने भएको छ । मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा वैशाख २० गतेदेखि वैशाख २९ गतेसम्म टी–२० क्रिकेट प्रतियोगितासञ्चालन हुने मन्त्री सुरिता साहले जानकारी दिइन् । उनका अनुसार क्रिकेट प्रतियोगितामा ७ प्रदेश र एक आयोजक टिम गरी कुल […]

सर्लाहीमा ५३ राण्ड गोली बरामद

सामाजिक फीड-जनकपुरधाम, चैत २९ गते । सर्लाहीमा ५३ राउण्ड गोली बरामद भएको छ । सर्लाहीको मलंगवा नगरपालिका ८ गोरखाकाली माटो मुनि गाडेर राखेको अवस्थामा के.एफ.७.६५ लेखिएको ५३ राण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार स्थानीय चन्द्रभुषण यादवको घरमा ईश्वरपुर नगरपालिका ५ बस्ने २८ वर्षीय बिजय महतोले संचालन […]

महोत्तरीबाट वडा सदस्यसहित दुईजना २० किलो गाँजासहित पक्राउ

महोत्तरी, चैत २९ गते । होत्तरीको बर्दिवासवाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । वडा नं. १४ स्थित ट्रायल सेन्टरको छेउवाट २० के.जि. ९७४ ग्राम गाँजा सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ पर्नेमा भंगाहा नगरपालिका वडा नं. ६ बस्ने ३२ बर्षीय कलाम अनसारी र बर्दिवास–१० बस्ने […]

खेतबाट भित्र्याउन ठीक्क भएको तीन विघा गहुँ जलेर नष्ट

सामाजिक फीड-जनकपुरधाम, चैत २८ गते । कपिलवस्तुमा करिब तीन विघा गहुँ खेतमा आगलागी भएको छ । मायादेवी गाउँपालिका २ भैंसकुण्डा भन्ने स्थानमा आगलागीले तीनविघा गहुँ जलेर नष्ट भएको हो । बुधबार मध्याह्न कम्बाइन मेसिनको सहायताले गहुँ काट्ने बेला खेतमा आगो सल्किएको थियो । आगो अनियन्त्रित भएपछि गहुँ काट्ने मेसिन पनि पूर्णरुपमा जलेको छ । जिल्ला […]

सर्वोच्च अदालतले गर्‍यो रातु नदी उत्खननविरुद्ध अन्तरिम आदेशको निरन्तरता

महोत्तरी, २८ चैत्र, रातु नदी उत्त्खनन विरुद्ध परेको रिटलामाथी सर्वोच्च अदालतले यसअघि भएको अल्पकालिन आदेशलाई निरन्तरता दिएको छ  । पर्यावरणलाई नै असर पार्ने गरी मापदण्डविपरीत बर्दिवासस्थित रातु खोलाको विभिन्न खण्डमा अवैध उत्त्खनन भएको भन्दै राजनिती दलका प्रतिनिधिहरुले फाल्गुन १६ गते सयुक्तरुपमा रिट दर्ता गरेका थिए । उक्त रिटमाथी फाल्गुन २० गते भएको बहसमा सर्वोच्चले २८ […]

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

काठमाडौँ , चैत २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१७ ‘क’को अनुसूची २ बमोजिम उपाध्यक्ष घिमिरेले […]