बझाङमा चट्याङ लागेर चार जना घाइते

बझाङ, २५ वैशाख । बझाङमा चट्याङ लागेर चार जना घाइते भएका छन्। खप्तडछान्ना गाँउपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका हुन्। एउटा घर जलेर नष्ट हुनुका साथै एउटा भैंसी पनि मरेको छ। आज मंगलबार साँझ ७ बजेको समयमा गोर्खालीको एक टोलमा चट्याङ परेको हो। चट्याङ लागेर फिट्टु खड्काकाे परिवार बेलु देवि खड्का उनका ८ […]
पुटिनले पाँचौं पटक लिए रुसको राष्ट्रपतिको शपथ

एजेन्सी-जनकपुरधाम, वैशाख २५ गते । भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ लिएका छन् । पुटिनले मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा ३३ शब्दमा शपथ लिएका थिए । यो त्यही ठाउँ हो जहाँ रुसको जार परिवारका तीन राजाहरू (अलेक्जेन्डर द्वितीय, अलेक्जेन्डर तृतीय र निकोलस द्वितीय) को राज्याभिषेक गरिएको थियो । शपथपछि पुटिनले भने, ‘हामी अझ बलियो बन्नेछौँ। […]
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख रुपैयाँसहित एक युवक पक्राउ

सामाजिक फीड-वीरगञ्ज, वैशाख २५ गते । वीरगञ्जबाट पर्सा प्रहरीले स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एक युवकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको सयुँक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट एक जनालाई पक्राउ गरेको हो । वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–०१० प ६७१९ नम्बरको […]
नेता अभिराम शर्माको निलम्बन निर्णय सच्याउन माग

सामाजिक फीडजनकपुरधाम, वैशाख २४ गत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सशस्त्र प्रहरीका असई थमन विका हत्या प्रकरणमा दोषी ठहर भएका आफ्ना पार्टीका मधेश सांसद अभिराम शर्माको निलम्बन निर्णय सच्याउन माग गरेको छ । लोसपा मधेश प्रदेश संसदीय दलका उपनेता उपेन्द्र महतोले सभामुखलाई एक पत्र लेख्दै दलका नेता समेत रहेका शर्माको निलम्बनको निर्णय सच्याउन माग गरेका […]
महोत्तरीबाट ५० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ

सामाजिक फीड– महोत्तरी, २४ वैसाख । ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतीय नम्बर प्लेट ४३ एवी ५६६ नम्बरको सेतो रङ्गको कारको पछाडी डिकीमा लुकाएर जलेश्वरतर्फ जादै गरेका सितामढी ग्राम पुनौरा टोल वडा नम्बर ३ का सैयद अंसारीलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ। चालक तीव्र गतिमा जलेश्वरतर्फ भाग्न खोजेपछि […]
जनकपुरबाट सहकारीको ८० लाख रुपैयाँ लुटियो

सामाजिक फीड-जनकपुरधाम, वैशाख २४ गते । जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटेका छन् । धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रकम लुटिएको हो । सहकारीका कर्मचारी विरेन्द्र महतोले एक बैंकबाट निकालेर लैजाँदै गरेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका १९ थुम्हौना भन्ने स्थानबाट आज दिउँसो १ बजेतिर हतियारधारीले पेस्तोल देखाएर लुटेका […]
विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै आन्दोलनसहित आजपाले बुझायो ज्ञापनपत्र

बारा, २३ वैशाख । प्रभु साह नेतृत्वको आमजनता पार्टी जिल्ला कमिटी बाराले प्रदर्शनसहित आइतबार जिल्ला प्रशासन कार्यालय कलैया, बारामार्फत संघीय र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्न र विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको आइटी आर्मीका केन्द्रीय सदस्य रामशरण यादवले […]
यस्तो बन्यो अशोकराई नेतृत्वको जसपाको केन्द्रीय समिति

काठमाडौं, २३ वैशाख । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ। आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन्। पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहने छन्। केन्द्रीय अध्यक्षमा अशोक राई रहने पार्टी संरचना रहेको छ। केन्द्रीय अध्यक्ष पार्टीको कार्यकारी […]
धनुषाको राजनीतिमा गुण्डागर्दी चल्दैन : नेता साह

सामाजिक फीड– जनकपुरधाम, वैशाख २२ गते । जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहले धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप लगाएका छन्।शुक्रबार जनमत पार्टी धनुषाद्वारा औरही गाउँपालिकामा आयोजित वृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले यस्तो आरोप लगाएका हुन् । ‘धनुषामा किसानहरुलाई सिंचाई । […]
उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक बनेका रामविनय २५ दिनपछि घर फर्के

सामाजिक फीड-जनकपुरधाम, वैशाख १९ गते । जनकपुरधामको कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतामा बन्धक झै बनेका जनकपुरधाम उपमहानगरपालिका १७ का रामविनय महरा घर फर्केका छन् । संघसंस्थाको पहलमा परिवाजनले थप ५० हजार मात्र रकम बुझाएपछि अस्पतालले उनलाई २५ दिनपछि रामविनय घर जान दिएको हो । उपचार खर्च तिर्न नसक्दन अस्पतालको आइसियु कक्षमा रामविनय बन्धक […]