Samajik Feed – News Portal from Nepal

ओलीको फेसबुक पेज ‘अनफलो’ गर्ने अभियान चलाउदै बालेन समर्थक

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । काठमाडौँ महानगरका मेयर बालेन शाहका समर्थकले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान चलाएका छन् ।  मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो । कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरको सचिवालयले दाबि गरेको थियो । त्यसपछि मंगलबारनै बालेनले पोष्ट […]

महोत्तरीमा १४ जनालाई टोक्यो स्याल र कुकुर

रासस-महोत्तरी, भदौ १८ गते । महोत्तरीमा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन् । प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक कक्षले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा स्याल र कुकुरले टोकेर १४ जना घाइते भएका हुन् । घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । जसमध्ये गम्भीर घाइते तीनजनालाई थप उपचारको लागि जनकपुर पठाइएको स्वास्थ्यकर्मी राजीवकुमार […]

मधेशसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ। यतिबेला (मंगलबार बिहान) देशभर आंशिकदेखि साधारणतया बदली छ। बाग्मती प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसैगरी कोसी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि […]

अबैध हतियारसहित रौतहटका यादव पक्राउ

रौतहट, भदौ १७ गते । रौतहटसँग सिमाना जोडिएको भारत बिहार घोडासहन थाना क्षेत्र अन्तर्गत जमुनिया स्थित भारतीय सीमा सुरक्षा बल एसएसबीको गस्ती टोलीले एकजना नेपाली लाई अबैध हतियार सहित पक्राउ गरेको छ । तस्करहरुको समूहले गएराती रौतहटबाट ठूलो परिमाणमा लागूऔषध गाँजा ल्याइरहेको बिशेष सूचनाको आधारमा एसएसबीको ७१औं बटालियन जमुनिया क्याम्पबाट गएको टोलीले अबैध हतियार सहित […]

आज कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन मनाइँदै 

सामाजिक फीडजनकपुरधाम, भदौ १७ गते । भाद्र कृष्ण औँशीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाईंदैछ । पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्दै बाबुको मुख हेर्ने चलन छ । ‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप आजका दिन […]

पिकअपको ठक्करबाट रौतहटमा एक व्यवसायीको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते ।  मधेश काठमाडौं जोड्ने द्रुतमार्ग अन्तर्गत बाराको तामागढी सिम्रौनगढ सडक खण्डमा पर्ने पडरी चौकमा पिकअप भ्यानको ठक्करबाट रौतहटका एकजना व्यवसायीको मृत्यु भएको छ । सिम्रौनगढतर्फ जाँदै गरेको प्रदेश २–०१–४९२० नम्वरको पिकअप भ्यानले कोल्हवी बजारबाट साइकलमा तरकारी लिएर रौतहटतर्फ आउदै गरेको मौलापुर नगरपालिका  ८ सोनरनियाका ५५ बर्षिय अधिकारी यादवलाई ठक्कर दिंदा […]

सिरहामा सुतेकै बेला सर्पले टोक्दा एक युवतीको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते । सिरहामा सर्पको डँसाइले एक युवतीको मृत्यु भएको छ। सिरहाको सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदाको मृत्यु भएको हो । राति १२ बजे सुतेको बेला उनलाई गौमन सर्पले टोकेको थियो। उपचारको लागि नलगी गाउँकै धामीझाँक्रीमा झारफुकको लागि लगिएको थियो। झारफुकबाट निको नभएपछि अन्ततः सरितालाई लहान प्रादेशिक […]

उपलब्धि समाप्त गर्ने प्रयास भए भीषण आन्दोलन हुन्छ : उपेन्द्र यादव

सामाजिक फीड-जनकपुरधाम, भदौ १५ गते । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनले प्राप्त गरेका उपलब्धिहरूलाई समाप्त पार्ने प्रयास भए मुलुकले भीषण आन्दोलनको सामना गर्नु पर्ने चेतावनी दिएका छन्। शनिबार जनकपुरधाममा जसपा नेपालको आधारभूत संगठन निर्माण अभियान अन्तर्गत आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेश आन्दोलनले स्थापित समानुपातिक समावेशी प्रणालीलाई समाप्त पार्ने […]

हसिना सरकारका आठ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध

एजेन्सी जनकपुरधाम,भदौ १५ गते । बंगलादेशको अन्तरिम सरकारले शेख हसिना सरकारका आठ मन्त्री र उनको पार्टी अवामी लिगका छ जना सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । एन्टी करप्सन कमिशनका वकिल हुसेन जहाँगीरले सो कुराको पुष्टि गरेका हुन् । प्रतिबन्धमा परेका पूर्वमन्त्रीहरूमा जाहिद मलिक, दिपु मोनी, मोहिबुल हसन चौधरी नौफेल, साधनचन्द्र मजुमदार, नुरुल मजिद महमूद […]

नेपाल आयल निगम डिपो कार्यालय सखुवा-महेन्द्रनगरमा कर्मचारीको हत्या

सामाजिक फीड जनकपुरधाम, भदौ १४ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा आज बिहान एक कर्मचारीको हत्या भएको छ । ज्यालादारीका कर्मचारी सिरहा नगरपालिका–३, मखनाहाका ४० वर्षीय राकेश वर्माको हत्या भएको हो । घटना बिहान साढे १० बजे आयल निगमको एक कोठामा विवादको क्रममा भएको हो । इलाका प्रहरी कार्यालय सखुवा […]