सिमरा विमानस्थलमा जेनजी र प्रहरीबीच झडप, महेश बस्नेत विरुद्ध विरोध

सामाजिक फीड-जनकपुरधाम, ३ मंसिर गते । नेकपा एमाले नेता महेश बस्नेतको विरोधमा सिमरा विमानस्थलमा भेला भएका जेनजी समूहका युवाहरू र प्रहरीबीच झडप भएको छ। बस्नेत आज बारामा हुने मधेस प्रदेश स्तरीय युवा जागरण अभियानमा सहभागी हुने कार्यक्रम रहेपछि युवाहरूले विरोध गरेका थिए। सिमरा विमानस्थल घेराबन्दी गर्न प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको र त्यही क्रममा दुबै […]
सभामुख रामचन्द्र मण्डलमाथिको प्रस्ताव आज १ बजे प्रदेशसभा बैठक बस्दै

सामाजिक फीड-जनकपुरधाम, ३ मंसिर गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल विरुद्ध दर्ता भएको प्रस्तावमाथी छलफलका लागि आज प्रदेशसभा बैठक बोलाइएको छ । पद अनुकुल आचरण नगरेको भन्दै दर्ता भएको प्रस्तावमाथि छलफल गर्न आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा सहभागिताका लागि प्रदेश सभा सचिवालयले सामाजिक सञ्जालको ग्रुपमार्फत […]
डाँका समूहको गोली प्रहारबाट दुईजना गम्भीर घाइते

सामाजिक फीड-जनकपुरधाम, ३ मंसिर गते । सिरहामा गोली प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन् ।डाँका समूहको गोली प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन् । सिराहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका छोरा २२ वर्षीय छोरा अनिल कुमार महतो गम्भीर घाइते भएका हुन् । दुवै जनालाई छातीमा गोली लागेको सिराहाका […]
मधेस प्रदेशसभाको बैठक आह्वान गर्न ७ दलको माग

सामाजिक फीड-जनकपुरधाम, मंसिर २ गते । मधेस प्रदेशसभा बैठक आह्वान गर्न सात दलले माग गर्दै उपसभामुख बबिता राउत ईशरलाई पत्र बुझाएका छन् । सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता रहेको समय ७ दलका प्रदेशसभा सदस्यहरू उपसभामुखलाई भेटेर बैठक आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता […]
दुर्गा प्रसाईं पक्राउ, काठमाडौंमा सुरक्षा बल सतर्क

सामाजिक फीड-जनकपुरधाम, मंसिर २ गते । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेपछि प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरेको छ। प्रसाईंका समर्थकहरूले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्न सक्ने सूचना पाएपछि राति नै मातहतका सबै युनिटलाई सतर्क रहन निर्देशन गरिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताए। […]
देशभर ६ लाख २० हजार नयाँ मतदाता थपिए

सामाजिक फीड-जनकपुरधाम, मंसिर २ गते । देशभर ६ लाख २० हजार नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार राति साढे ९ बजेसम्मको तथ्यांकअनुसार आयोगको नियमित सर्भरबाट ३ लाख ११ हजार ४१४ जना नयाँ मतदाता थपिएका छन् । यस्तै, राष्ट्रिय परिचयपत्रको आधारमा ३ लाख ८ हजार ५८५ जना नयाँ मतदाता थपिएका छन् । आयोगले […]
जलेश्वरमा धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या

सामाजिक फीड-जनकपुरधाम, मंसिर २ गते । महोत्तरीमा एकजना वृद्धको हत्या भएको छ । जलेश्वरको आगेपुरमा धारिलो हतियार प्रहार गरी ६० वर्षीय पुरुषको हत्या गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार जलेश्वर नगरपालिका–९ आगेपुरका ६० वर्षीया बेचन राइनलाई सोमबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । […]
ठगी तथा अपराध मुद्दाका फरार कुशवाहा मलेसियाबाट पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर २ गते । इन्टरपोलले रेड नोटिस जारी गरेका एक फरार अभियुक्त मलेसियामा पक्राउ परेका छन्। ठगी तथा संगठित अपराध मुद्दामा रेड नोटिस जारी भएका रौतहट कटहरिया नगरपालिका–१ का आकाशप्रसाद कुशवाहा एनसिबी क्वालालम्पुरको समन्वयमा पक्राउ परेका हुन्। मलेसियामा पक्राउ परेका कुशवाहालाई सम्बन्धित मुद्दामा कारबाहीका लागि शनिबार नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ। उनी […]
बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

सामाजिक फीड-जनकपुरधाम, मंसिर १ गते । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा उनीमाथि मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको थियो। भारतमा निर्वासनमा रहेकी शेख हसिनाको अनुपस्थितिमा उनीविरुद्ध मुद्दा अघि बढाइएको थियो। न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले ४५३ पृष्ठको फैसलालाई ६ […]
मुख्यमन्त्री नियुक्ति विवाद : सात दलीय गठबन्धन सातौँ दिन पनि मधेश भवन अगाडि धर्नामा

सामाजिक फीड-जनकपुरधाम, मंसिर १ गते । मुख्यमन्त्री नियुक्ति विवादलाई लिएर सात दलीय गठबन्धनका सांसदहरू आज सातौं दिनपनि मधेश भवन अगाडि धर्ना बसेका छन् । नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी एकसातादेखि मधेश भवन अगाडि धर्ना दिँदै आएका छन् । संविधानको धारा १६८ को ३ बमोजिम […]