Samajik Feed – News Portal from Nepal

१ करोडभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामान नियन्त्रणमा

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ९ गते । पर्सा प्रहरीले १ करोडभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । वीरगन्जको विभिन्न ठाउँमा चलाएको विशेष जाँचमा प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो । वीरगन्जको विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका खाद्यान्न, औषधी, खुद्रा तथा हार्डवेयर लगायतका सामान बरामद गरेको जनाएको छ । १ करोड ३९ […]

टोकियोमा फ्लाइङ कारको डेब्यु

समाजिक फीड,जनकपुरधाम , जेठ ९ गते । टोकियोमा भएको अन्तर्राष्ट्रिय प्राविधिक कार्यक्रममा पहिलो पटक फ्लाइङ कार डेब्यु गरिएको हो । सहरको कोटो वार्डमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टरबाहिर रहेको पार्किङमा पाइलटसँग कार १० मिटरसम्म उडेको थियो । कारको नाम ‘हेक्सा’ हो, जसलाई अमेरिकी कम्पनी लिफ्ट एयरक्राफ्ट इन्कले विकास गरेको हो । हेक्साको शीर्षमा १८ […]

धनुषा प्रहरीको हिरासतमा सिरोहिया, आजै अदालत लगिदै

समाजिक फीड,जनकपुरधाम , जेठ ९ गते । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ ।  आज बिहानै जिल्ला प्रहरी कार्यालय पुर्याइएका सिरोहियालाई मङ्गलवार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो । उनलाई आज म्याद थपका लागि जिल्ला अदालत धुनषामा उपस्थित गराइँदै छ। उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर […]

कैलाश सिरोहिया पक्राउ

सामाजिक फीड, काठमाडौँ, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको प्रहरीको टोलीले सिरोहियालाई पक्राउ गरेको हो । जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरुद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो । सिरोहियाविरुद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको […]

उपप्रधानमन्त्री महासेठको सम्पत्ति- दुई वटा घर, २ करोड नगद, ४३ तोला सुन

सामाजिक फीड, काठमाडौँ, ७ जेठ । मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को जेठ ३ गतेको निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । जसअनुसार उपप्रधान तथा भौतिकमन्त्री रघुवीर महासेठसँग जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुई वटा घर रहेको उल्लेख छ । जनकपुरमा जुलीकुमारी महतोको नाममा ३ […]

गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ?

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ८ गते । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेको सम्पत्ति विवरणमा भक्तपुरमा १ रोपनी १ आमा पैतृक सम्पत्ति देखाएका छन् । यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र […]

राप्रपाको काठमाडौँमा मोटरसाइकल ऱ्याली

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे माग पूरा गर्न माग गर्दै राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । बबरमहलमा जम्मा भई पार्टीले माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, जमल, महेन्द्र सालिक हुँदै नारायणहिटीसम्म मोटरसाइकल ऱ्याली गरी प्रदर्शन गरेका हुन्। संवैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको […]

अपहरण तथा हत्यासम्बन्धी मुद्दाका फरार प्रतिवादी समातिए

सामाजिक फीड,रौतहट, ८ जेठ । प्रहरीले संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गौर नगरपालिका-१ स्थित नेपाल भारतको बोर्डर भन्सार नजिकबाट गौर नगरपालिका-५ बस्ने ५८ वर्षीय राजु मिश्रलाई पक्राउ गरेको हो । मिश्रसमेत गौर नगरपालिका-३ बस्ने २७ वर्षीय रोहित कुमार […]

आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चुनौती

काठमाडौँ, ८ जेठ । नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै आरजुले टिकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन् । उनले भनिन्- ‘जे जे छ सबै फाइल खोलेर देखाउनु । मैले टिकापुरमा ५० हजारमा किनेको […]

कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ८ गते । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत धनुषाले सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी गरेको धनुषा प्रहरीले जनाएको छ। धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको बताए। सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो। सिरोहिया अध्यक्ष […]