नेप्से ३.९० अंक घटेर २०९१.५६ विन्दुमा पुगेको छ ।

३ फाल्गुन, जनकपुरधाम। नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै पुनः २१०० विन्दुभन्दा तल झरेको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पछि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ। गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको थियो भने सोपश्चात बजार खुलेका दिनहरुमा तीन कारोबार दिन नै नेप्से ओरालो लागेको छ।बुधबार नेप्से […]
अनिर्णित महाभियोग प्रस्तावलाई नयाँ प्रतिनिधि सभामा लैजाने

३ फाल्गुन, जनकपुरधाम। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले सभामुखको कार्यकाल समाप्त भएमा सभामा दर्ता भएको महाभियोगको प्रस्तावलाई प्रभावकारी नहुने र नयाँ सदनमा त्यस्ता प्रस्तावहरू लैजाने व्यवस्था समावेश गर्न सहमत भएको छ।तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई अघिल्लो सदनले कारबाही गर्न नसकेपछि नयाँ सदनमा सरुवा गर्ने वा नपर्ने भन्नेमा विवाद छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका […]
प्रधानमन्त्री दाहाल र दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतबीच भेटवार्ता भएको छ।

३ फाल्गुन, जनकपुरधाम। प्रधानमन्त्री पुष्पकमल दाहाल र कोरिया गणतन्त्रका राष्ट्रपतिका विशेष दूत सुङ मिन जुङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच विभिन्न विषयमा छलफल भएको हो। दुई देशबीचको आपसी सम्बन्ध, सहयोग र हितका विषयमा प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने र आर्थिक सहयोग […]
जनकपुरमा ‘मेरो मिथिला’ शीर्षकमा वक्तित्वकला र कविता सम्पन्न

जनकपुरधाम, फागुन २ गते । जनकपुरधाममा नभ मिथिला फाउण्डेशन र माई सेकेण्ड टिचरको आयोजनामा जनकपुर उद्योग बाणिज्य संघमा वक्तित्व कला र कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा धनुषाका दर्जन भन्दा बढ़ी विद्यालयका छात्र छात्राहरु सहभागी भएका थिए।‘मेरो मिथिला’ शीर्षकको वक्तित्वकला र कविता वाचन प्रतियोगितामा भाग लिएका वक्तित्वकलामा ५४ जना र कविता वाचन ४० जाना […]
प्रेमदिवस हैन आज शहिद दिवस हो।

सामाजिकफिड-जनकपुरधाम, फागुन २ गते, सन् २६९ मा आजकै दिन ( फेब्रुअरी १४ ) मा रोमन क्याथोलिक चर्चका सन्त भ्यालेन्टाइनको हत्या भएको थियो। रोम सम्राट क्लाउडियसको दितिय्ले आफ्ना सैनिकलाई प्रेम र विवाहका लागि बन्देज लगाएका थिए। तर त्यसलाई उल्लघन गर्दै भ्यालेन्टाइनले प्रेममा परेका जोडीको बिहे गराइदिएका थिए । जसका कारन भ्यालेन्टाइनलाई प्रेमीहरुका सन्त क रुपमा चिनिने […]
सप्तरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु

२ फाल्गुन, जनकपुरधाम। पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ।आज दिउँसो पुर्व तर्फ जादैगरेको स.९प ८१९१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा चालक शम्भुनाथ नगरपालिका ११ का २८ वर्षीय कपिल चौधरीको मृत्यु भएको हो।मोटरसाइकल अनियन्त्रित भइ सडको छेउमा लडेका उनी गम्भीर घाइते भएका थिए। चालक उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु […]
सरकार ढाल्ने षड्यन्त्र गरिरहेको छ : ओली

२ फाल्गुन, जनकपुरधाम। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिने शक्ति मुलुकमा सक्रिय रहेको र अहिले त्यही शक्ति सरकार ढाल्न नर्कमा लागेको बताउनुभएको छ। सरकारविरुद्ध षड्यन्त्र गर्ने धेरै शक्ति छन् तर ती षड्यन्त्रलाई विफल पार्ने सरकार शक्तिशाली भएकाले धेरै चिन्ता लिनुपर्ने अवस्था नरहेको उनले बताए। एमाले अध्यक्ष ओलीले यो सरकारले […]
चालु आर्थिक वर्षको बजेट घट्यो

फाल्गुन १ , जनकपुरधाम। अर्थ मन्त्रालयले मध्यावधि समीक्षामार्फत चालू आर्थिक वर्षको बजेटको आकार १४ प्रतिशतले घटाएर १ हजार ५४९ अर्ब ९९ करोड रुपैयाँ पुर्याएको छ। पूर्वअर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको १ हजार ७ सय ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट गत वैशाख २९ गते प्रस्तुत गरेका थिए। आवर्ती खर्चका लागि प्राथमिक विनियोजन १ हजार […]
जोखिम उच्च छ, जिम्मेवारी कसको ?

३० माघ, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधामको वार्ड नम्बर ३ मा बाटो झुर अवस्था भएकोले सर्वसाधारणको जीवन कष्टकर बनेको छ। वर्षौ देखि जनकपुरधामको किशोरीनगरमा न त् बाटो राम्रो अवस्थामा छ न त् नाला र पनि कुनै उचित निकाश रहेको छ। स्थानीयहरुले पटकपटक वार्ड अध्यक्षलाई निवेदन गरेता पनि यार्ड अध्यक्षको ध्यान आकर्षण हुन सकेको छैन। १० […]
आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेक सबै सेवा बन्द

२९ माघ, जनकपुरधाम। नेपाल चिकित्सक संघको आह्वानमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द रहेको छ । मधेश प्रदेशको जनकपुरधाम प्रादेशिक अस्पताल, सरकारी तथा गैरसरकारी, निजी अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बिहानैदेखि चितिकित्सकले बन्द गरेका छन् । चिकित्सकको आन्दोलनले बिरामी मार्कामा […]