Samajik Feed – News Portal from Nepal

पुर्वरास्ट्रपति यादवलाई ७ महिनामा २५ लाख

१५ फागुन, जनकपुर। नेपाल सरकारले चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनामा सरकारले साढे ५ करोड रुपैया आर्थिक सहायता बितरण गरेको छ। जसमा पुर्वरास्ट्रपति रामवरण यादवलाई २५ लाख औषधि उपचार खर्च प्रधान गरिएको छ। नेपाल सरकारले ३ कार्तिक बसेको मन्त्रिपरिषद बैठकबाट यादवलाई २५ लाख रुपैया आर्थिक सहायता दिएको थियो। यस सहियोग भित्र प्रतिनिधि तथा प्रदेश […]

मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुग्दै, होली खेल्ने

१५ फाल्गुन, जनकपुरधाम। मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिवसीय माध्यमिकी परिक्रमा आज कञ्चनवन आइपुग्दै छ । ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा आज महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरी स्थित कञ्चनवन आइपुग्न लागेको हो । कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको छ। स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ । तीर्थालुको लागि […]

प्रधानमन्त्रीले पौडेललाई जेनेभा भ्रमण रद्द गर्न भनेका छन्

१५ गते फाल्गुन, जनकपुरधाम। परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्रीले आज मानवअधिकार परिषद्को सम्मेलनमा भाग लिन जेनेभा जाने योजना छाड्न भनेका छन्। मानवअधिकार परिषद्को ५२औँ नियमित अधिवेशन फागुन २७ देखि वैशाख ४ गतेसम्म बस्ने भएको छ। पौड्यालले आफूले जेनेभा जाने योजना छाड्न प्रधानमन्त्री कार्यालयबाट जानकारी गराएको मन्त्रालयका अधिकारीहरूबाट सुनेकी थिइन्। ‘मन्त्रिपरिषदले भ्रमणलाई स्वीकृत गरिदिएपछि मैले यो […]

मौसम खराबका कारण धेरै जहाज आकाशमै, भिस्तारा र इण्डिगो दिल्ली डाइभर्ट, इत्यादी

१४ फागुन, जनकपुर। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँदिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाज दिल्ली नै फर्काइएको छ । कतार एयरवेज, नेपाल एयरवेजसहित अन्य धेरै जहाज नेपाली आकाशमा घुमिरहेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार चट्याङ, हावाको अनियमित गति र वर्षाका कारण जहाजहरु अहिले अवतरण गर्न नसकेका हुन् । अहिले आन्तरिक […]

निरन्तर घट्दै गरेको नेप्से परिसूचक आज ४.५५ अंकले वृद्धि, २ अर्ब ५२ करोडभन्दा बढीको कारोबार

१४ फाल्गुन, जनक्पुधम। पछिलो समय देखि निरन्तर रुपले घट्दै गरेको नेप्से साताको पहिलो दिन कारोबारको परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ विन्दुमा पुगेर कारोबार भएको छ। आज २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता शेयर खरिद बिक्रि गरि २ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेका १३ वटा उपसमुहमध्ये […]

जनकपुर साहित्य महोत्सव सु-सम्पन्न !!

१४ गते फाल्गुन, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिगत ४ वर्ष देखि जनकपुर साहित्य महोत्सवको आयोजना हुदैं आएको छ। यसवर्ष पनि बडो हर्ष-उल्लाशका साथ जनकपुरधाममा साहित्य महोत्सव सम्पन्न भएको छ। नभ मिथिला फाउण्डेशनको आयोजना र फ्याकट्स नेपालको प्रमुख प्रयोजनमा साहित्य महोत्सव यहीं फाल्गुन ११ गते देखि १३ गतेसम्म जानकी मन्दिरको प्राङ्गणमा चलेको थियो। चौथो पटक […]

राष्ट्रपतिको उम्मेदवारलाई समर्थन गर्न छलफल भइरहेको छ।

११ फाल्गुन, जनकपुरधाम। राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आ–आफ्ना उम्मेदवारको पक्षमा उम्मेदवारी दिने सम्भावना खोज्न वार्तालाई तिव्रता दिएका छन्। सत्तारुढ गठबन्धनमा रहेका दलका नेता मात्रै होइन, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरू पनि आगामी महिना रिक्त हुने राष्ट्रपति पदमा केन्द्रित छन्। यसै सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज साँझ […]

जनकपुर साहित्य महोत्सवको आज पहिलो दिन, उद्घाटन समारोह

११ फाल्गुन, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिगत ४ वर्ष देखि जनकपुर साहित्य महोत्सवको आयोजना हुदैं आएको छ। यसवर्ष पनि बडो हर्ष-उल्लाशका साथ जनकपुरधाममा साहित्य महोत्सव हुन् गईरहेको छ। नभ मिथिला फाउण्डेशनको आयोजना र फ्याकट्स नेपालको प्रमुख प्रयोजनमा हुने साहित्य महोत्सव आज फाल्गुन ११ गते देखि १३ गतेसम्म जानकी मन्दिरको प्राङ्गणमा चल्ने भएको छ। चौथो […]

इन्टरनेट मार्केट टुडे फेरी बन्यो २०२३ को Google Premier Partner

१० फाल्गुन, जनकपुरधाम। डिजिटल मार्केटिङको संसारमा, Google ले आफूलाई सबैभन्दा प्रभावशाली कम्पनी मध्ये एकको रूपमा स्थापित गरेको छ, जसले व्यवसायहरूलाई उनीहरूको लक्षित दर्शकहरु संग लागत-प्रभावी रूपमा पुग्न प्लेटफर्म प्रदान गर्दछ। यद्यपि, गुगल विज्ञापन अभियानहरू प्रबन्ध गर्नु व्यवसायहरूको लागि चुनौतीपूर्ण कार्य हुन सक्छ, त्यसैले गुगलले यसको प्रिमियर साझेदार कार्यक्रम प्रस्तुत गरेको छ। यस कार्यक्रमले गुगल विज्ञापन […]

महन्थ ठाकुरलाई रास्ट्रपति बनाउन मधेसीहरुले लबिङ गरिरहेका छन्।

१० फाल्गुन, जनकपुरधाम।महन्थ ठाकुरलाई नयाँ रास्ट्रपति बनाउन मधेसका राजनीतिक दलहरुले लबिङ तीब्र पारेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन आग्रह गरेको जानकारी दिनुभयो। यस्तो राष्ट्रपतिले दलीय राजनीतिबाट माथि उठेर राष्ट्रपतिले मान्ने संविधान बमोजिम तटस्थ […]