चराको प्वाँख २८ हजार डलरमा बिक्यो

समाजिक फीड,जनकपुरधाम , जेठ १० गते । न्यूजिल्याण्डको लोप भैसकेको हुइया चराको प्वाँख २८ हजार ४१७ डलरमा लिलामी भएको छ । लिलामी गर्ने कम्पनीले ३ हजार डलरसम्म पुग्ने अपेक्षा गरेको तर यो प्वाँखको लिलामीले पुरानो रेकर्ड ध्वस्त भएको बताएको छ । यो चरा न्युजिल्याण्डको माओरी जनजातिका लागि धेरै पवित्र मानिन्थ्यो । यी मानिसहरू आफ्नो पगडीमा […]
सिरोहियामाथि अनुसन्धानका लागि ३ दिन म्याद थप

जनकपुरधाम, ९ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले थप तीन दिनको म्याद दिएको छ । बुधबार दुबै पक्षको बहस सुनेपछि अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको हो । सिरोहियालाई प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेस गरेको थियो । प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै […]
अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार

समाजिक फीड,जनकपुरधाम , जेठ ९ गते । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले अमेरिकाले आफुलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् । उनलाई यस अघि २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप आइसीसी टी-२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए […]
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

समाजिक फीड,जनकपुरधाम , जेठ ९ गते । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रा चरणको आन्दोलन घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले कुनैपनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो। महासंघका अध्यक्ष कुस्लभ केसीले सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा […]
रास्वपाले भन्यो- ‘पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन’

सामाजिक फीड, काठमाडौँ, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नहुने बताएको छ । पार्टीका महामन्त्री डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् भन्दै अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको […]
उपेन्द्र यादवले भने– ‘सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरियो’

सामाजिक फीड,काठमाडौँ, ९ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको प्रतिक्रिया दिएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सिरोहियालाई पक्राउ गरिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको पक्षमा लामो समयदेखि […]
मधेश :२ क्विन्टल भारतीय माछा नियन्त्रणमा

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ९ गते । भारतबाट गैरकानूनी तरिकाले नेपाल भित्र्याउन खोजिएको माछा सर्लाही प्रहरीले नियन्त्रणमा लिएर खाडोमा पुरेको छ । भारतको सिमावर्ती बलरा नगरपालिका-१ सेढवामा इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरी टोलीले मंगलबार साँढे २ क्वीण्टल माछा नियन्त्रणमा लिई खाडलमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले […]
मधेस प्रदेशमा बढदै लुटपाटको घटना

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ९ गते । मधेस प्रदेशका जिल्लाहरुमा दिनदहाडै हुने लुटपाटको घटनामा वृद्धि भएको छ । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्र १५ वटा डाँका तथा चोरीको घटना दर्ता भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुबास चन्द्र बोहराका अनुसार लुटपाटका घटनाहरु छुट्टै […]
कैलाश सिरोहियालाई धनुषा अदालतमा उपस्थित गराइयो

सामाजिक फीडजनकपसरधाम, जेष्ठ ९ गते । प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ । मङ्गलवार काठमडाौंस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई आज बिहान ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको थियो । उनलाई धनुषा प्रहरीले केहीबेर अघि जिल्ला अदालत धनुषामा पेश गरेको हो । आवश्यक सम्पूर्ण कागजात […]
सिरोहियासँग कुनै रिसइबी छैन: प्रधानमन्त्री

सामाजिक फीड,काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइवी नरहेको बताएका छन् । बुधबार बिहान चन्द्रागिरीमा भएको कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले उहाँसँग कुनै रिसइवी नरहेको र अदालती प्रक्रियाबाट सजिलै छुट्ने बताए । उनले भने- ‘सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उहाँसँग के […]