सुनसरीका विभिन्न पालिकामा लागेको कर्फ्यु हटाइयो

सुनसरी, २८ चैत्र । सुनसरीका विभिन्न स्थानमा लागेको कर्फ्यु हटाइएको छ । दुई समुदायबीचको झडपका कारण तनाव बढेपछि हरिनगरसहित पाँच पालिकामा केहीदिनदेखि जारी कर्फ्यु पूर्ण रूपमा हटाइएको हो । यद्यपि यी क्षेत्रमा भेला तथा जुलुस गर्न प्रतिबन्ध लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिएका छन् । स्थानीय प्रशासनले सुनसरीको हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, […]
छत्तीसगढमा बस दुर्घटना, १२ जनाको मृत्यु

भारत । भारतको छत्तीसगढमा मजदुर बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। मंगलबार बेलुकी एक निजी कम्पनीको मजदुर चढेको बस छत्तीसगढको दुर्ग जिल्लास्थित कुम्हारीनजिक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो । बस खपरी गाउँ पुग्नै लाग्दा अनियन्त्रित भई करिब ४० मिटर तल खसेको थियो। दुर्घटनामा १५ जना भन्दाबढी घाइते भएका छन्। छत्तीसगढका […]
अर्घाखाँचीमा कार दुर्घटना: एक जनाकाे मृत्यु, ७ जना घाइते

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएको छ। भने, ७ जना घाइते भएका छन्। अर्घाखाँची हुँदै कास्की जाँदै गरेको ग३च ४५७४ नम्बरको कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका- ८ कोलडाँडामा दुर्घटना भएको थियो। दुर्घटनामा परेर भूमिकास्थान नगरपालिकासमाजिक फीडजनकपुरधाम , चैत्र २८ गते- ८ किमडाँडाका ६ […]
उच्च अदालतको आदेशलाई चुनौती दिदै केजरीवाल सर्वोच्चमा

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो गिरफ्तारी बारे दिल्ली उच्च अदालतले दिएको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन् । प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवाललाई गत मार्च २१ मा पक्राउ गरेको थियो र उनी हाल न्यायिक हिरासतमा छन् । मंगलबार दिल्ली उच्च अदालतले अरविन्द केजरीवालको गिरफ्तारीविरुद्ध दायर गरेको याचिका […]
सुनचाँदीको मुल्य बढ्नेक्रम जारी, आज कति पुग्यो ?

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । नेपाली बजारमा सुनचाँदीको मुल्य बढ्नेक्रम रोकिएको छैन । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मुल्य हो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० […]
संसदको कार्यसूचीबाट गृहमन्त्रीले पेश गर्ने प्रस्ताव हटाइयो

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । प्रतिनिधिसभाको आजको बैठकको गृहमन्त्री रवि लामिछानेले पेश गर्ने राजनीतिक दल सम्बन्धि विधेयकलाई कार्यसूचीबाट हटाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिती गठनको माग राखिरहेको बेला गृहमन्त्री रोष्टममा गएर विधेयक पेश गर्ने कार्यसूची आजको बैठकबाट हटाइएको […]
मौलापुर दलित बस्तीमा आगलागी, ३ गोठ जलेर लाखौंको क्षति

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । रौतहटको मौलापुर नगरपालिका -२ मर्यादपुर एकीकृत दलित वस्तीमा गएराती भएको आगलागी बाट तीनवटा घरगोठ जलेर नष्ट हुनुका साथै चार चौपायाको मृत्यु भएको छ। आगलागीबाट ब्रम्हदेव महरा चमार ,जगदेव महरा चमार ,रामचन्द्र महरा चमारको फुसको घर गोठ जलेर नष्ट भएको छ। घर गोठभित्र रहेका गैस सिलिन्डर, खदान्न समाग्री , […]
समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको संयोजकमा रोशनकुमार अधिकारी

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहका संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् । नेपाल राष्ट्र बैंकले अन्तिम नतिजा सार्वजनिक गर्दै रोशनकुमार अधिकारी छनोट भएको जनाएको हो । यस्तै प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उमेदवारमा छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकले […]
काठमाडौँ विश्वकै बढी वायु प्रदुषित शहर

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ । अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ । त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली […]
कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ८ जनाविरुद्ध आरोपपत्र दायर

समाजिक फीडजनकपुरधाम , चैत्र २७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कुस्मासमेत ८ जना उपर भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरको छ । अख्तियारले सिचाई आयोजना निर्माणका क्रममा १३ लाख ७४ हजार ९९१ अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको […]