Samajik Feed – News Portal from Nepal

मिथिला क्षेत्रमा आज चैती छठ मनाइँदै

सामाजिक फीडजनकपुरधाम, बैशाख २ गते । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी) का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व […]

उपहार स्वरुप भारतले नेपाललाई दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । भारत सरकारले नेपालका विभिन्न जिल्लालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय राजदूतावासले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस सहयोगस्वरुप प्रदान गरेको हो । नेपालका लागि […]

धनुषामा माइती गएकी एक महिलाको हत्या

सामाजिक फीडजनकपुरधाम बैशाख २ गते । धनुषामा माइती गएकी एक महिलाको हत्या भएको छ । हंसपुर नगरपालिका ७ बस्ने ५५ वर्षीया शुभ देवी मण्डलको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । धनुषाकै सहिदनगर नगरपालिका ४ ननुपट्टी स्थित गहुँ खेतमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने […]

अत्यावश्यक बाहेक घरबाहिर ननिस्किन इजरायलमा रहेका नेपालीलाई दुताबासको आग्रह

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । इरानले इजरायलमाथि आक्रमण शुरु गरेपछि तेलअभिभस्थित नेपाली दुताबासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दुताबासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक […]

मधेश : बालुवाको ठाउँमा माटोमा जम्प गराइएपछि एक खेलाडी घाइते

जनकपुरधाम, ०२ वैशाख । मधेश प्रदेशको जनकपुरधाममा जारी राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगितामा एक खेलाडी घाइते भएका छन् । वैशाख ४ गतेबाट काठमाडौँमा हुन लागेको प्रतियोगितामा सहभागिताका लागि जनकपुरधाममा मधेश प्रदेशका खेलाडी छनौटका खेलहरू चलिरहेका छन् । दुई दिनदेखि रजौलस्थित श्री रामजानकी बहुउद्देश्यीय रंगशालामा छनौट प्रतियोगिता चलिरहेको हो । यसैक्रममा आइतबार एथलेटिक्सतर्फ भएको लङजम्प […]

इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले इङल्याण्ड सी टिम विरुद्धको मैत्रीपूर्ण खेलका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपालले वैशाख २४ मा हुने इङल्याण्ड सी विरुद्ध  मैत्रीपूर्ण खेल खेल्दै छ । […]

संघीय संसदको हिउदे अधिवेसनको अन्त्य

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । संघीय संसदको हिउदे अधिवेसनको अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले आज बसेको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउदै अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् ।   सभामुख घिमिरेले कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मकरुपमा अघिल्ला अधिवेशनहरुभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको भएपनि प्रर्याप्य हुन नसकेको बताएका […]

इरानले इजरायलमा गरेका ९९ प्रतिशत मिसाइल आक्रमण आकाशमै ध्वस्त

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । इरानले ३०० भन्दा बढी ड्रोन आक्रमण गरेको इजरायली सेनाले जानकारी दिएको छ । गएरातीदेखि इरानले इजरायलमाथि आक्रमण शुरु गरेको थियो ।  यहि अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि इरानले सो को बदलास्वरूप यो आक्रमण गरेको जनाएको छ । सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ […]

भाजपाद्वारा ‘मोदी की ग्यारेन्टी’ घोषणापत्र जारी

एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) ले आइतबार लोकसभा चुनावका लागि आफ्नो घोषणापत्र जारी गरेको छ । यसलाई मोदीको ग्यारेन्टी नाम दिइएको छ । दिल्लीस्थित भाजपा मुख्यालयमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डा, गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंह र अन्य नेताहरू उपस्थित थिए । प्रधानमन्त्रीले विभिन्न वर्ग र क्षेत्रका मानिसहरूलाई मञ्चमा बोलाएर […]

कांग्रेसको निष्कर्ष- सरकार संसदबाट भाग्यो

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । नेपाली कांग्रेसले सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको भन्दै संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णयको भर्त्सना गरेको छ । आइतबार बिहान संसदीय दलको बैठकले सरकार जनताका समस्याप्रति गैरजिम्मेवार हुदै सरकारले संसदि अन्त्य गरेकोप्रति निन्दा गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन् । लेखकले बैठकका निर्णय […]