Samajik Feed – News Portal from Nepal

आइपिएलमा आज दुई खेल हुदै

समाजिक फीड,जनकपुरधाम , वैशाख ९ गते । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुदै छ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा कोलकोताले अहिलेसम्म ६ खेलमा ४ […]

दक्षिण एसियाली कुराशमा नेपालले जित्यो २ स्वर्ण र ३ रजत

समाजिक फीड,जनकपुरधाम , वैशाख ९ गते । दक्षिण एसियाली कुराशमा नेपाललाई २ स्वर्ण र ३ रजत पदक जितेको छ । भारतको केरेलामा बैशाख ७ देखि ८ गतेसम्म भएको प्रथम दक्षिण एसियाली कुराश प्रतियोगितामा नेपालले २ स्वर्ण र ३ रजत पदक जितेको छ । नेपालका लागि योगेन्द्र बिष्टले ८१ केजी समुहमा र दिक्षा मगरले ४४ केजी […]

जापानी दुई सैनिक हेलिकप्टर दुर्घटनामा, एकको मृत्यु सात बेपत्ता

समाजिक फीड,जनकपुरधाम , वैशाख ९ गते । प्रशिक्षणका क्रममा दुई जापानी सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन् । जसमा अहिलेसम्म एक जनाको शव फेला परेको छ भने अन्य सात जना बेपत्ता रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यद्यपी दुबै हेलिकप्टर दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । बेपत्ता भएका सात जनाको खोजी भइरहेको छ […]

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

समाजिक फीड,जनकपुरधाम , वैशाख ९ गते । नेपाली बजारमा सुनको स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहदै शुक्रबारकै १ लाख ३९ हजार ३०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । […]

मेरी श्रीमतीको खानामा शौचालय सफा गर्ने केमिकल मिसाइयोः इमरान खान

समाजिक फीड,जनकपुरधाम , वैशाख ९ गते । पाकिस्तानको एक अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीको मेडिकल जाँचको लागि अनुरोध स्वीकार गरेको छ । अदालतले दुई दिनभित्र पूर्व प्रथम महिलाको निजी अस्पतालमा एन्डोस्कोपी गर्न निर्देशन दिएको छ। ७१ वर्षीय खानलाई धेरै मुद्दामा दोषी ठहर गर्दै रावलपिंडीको अदियाला जेलमा राखिएको छ भने […]

तीन दिनको चीन भ्रमणमा जादै अमेरिकी विदेशमन्त्री ब्लिन्कन

समाजिक फीड,जनकपुरधाम , वैशाख ९ गते । अमेरिकाकी विदेशमन्त्री एन्टनी ब्लिन्कन तीन दिने चीन भ्रमणमा जाने भएका छन् । ब्लिन्कनले अप्रिल २४ देखि २६ अप्रिलसम्म चीनको भ्रमण गर्ने भएका हुन् । भ्रमणका क्रममा ब्लिन्कनले बेइजिङ र सांघाईमा चिनियाँ अधिकारीहरूसँग भेट गर्नेछन्। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार ब्लिन्कनले चिनियाँ अधिकारीहरूसँग दुई देशबीचको सम्बन्धका बारेमा […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट एक भारतीय महिलाबाट ५० ग्राम सुन बरामद

सामाजिक फीडजनकपुरधाम, बैशाख ७ गते । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुन बरामद गरेको छ। सुन भारतीय महिला सहिना प्रभिनले भित्री वस्त्रमा लुकाएर ल्याएकी प्रहरीले जनाएको छ। प्लास्टिकभित्र राखेर ल्याएको अवस्थामा काँचो सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले जानकारी दिए। अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा आगमन टनेल गेटबाट उनलाई पक्राउ […]

मस्कको सुझाव- रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !

समाजिक फीड,जनकपुरधाम , वैशाख ७ गते। स्पेसएक्सका मालिक एलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच शान्तिको अपील गरेका छन् । आफ्नो एक्स ह्यान्डलमा आफ्नो सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको फोटो सेयर गर्दै मस्कले एकअर्कालाई होइन, ताराहरूमा रकेट पठाउनुपर्छ भनेका छन् । इरानले आक्रमण गरेको ६ दिनपछि शुक्रबार बिहान इजरायलले इरानमा ड्रोन र मिसाइल प्रहार गरेको दाबि […]

सर्बदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

समाजिक फीड,जनकपुरधाम , वैशाख ७ गते। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्बदलीय सरकार बनाउन अपिल गरेका छन् । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशका सबै दलसहितको सर्बदलीय सरकार बनाएर संघियताको अभ्यास गर्न अपिल गरेका हुन् । उनले प्रदेशलाई अनिश्चिततातर्फ नधकेल्न आग्रह गर्दै संकल्प प्रस्ताव फिर्ता लिन समेत आग्रह गरेका छन् । उनले संकल्प […]

नेपाल एशिया कपमा छनौट हुन असफल

काठमाडौँ, ७ वैशाख । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एशिया कपमा छनौट हुन असफल भएको हो । सेमिफाइनलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको यूएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य […]