विराट कोहलीलाई म्याच फीको ५० प्रतिशत जरिवाना

सामाजिक फीड भारत । आईपीएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का सुपरस्टार खेलाडी विराट कोहलीलाई ठूलो जरीवाना लागेको छ । आइतबार कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा अम्पायरसँग विवाद गरेका कोहलीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले म्याच फीको ५० प्रतिशत जरिवाना गरेको छ । आइतबार इडेन गार्डेनमा भएको खेलमा कोलकोताले कोहलीको टिम बैंगलुरुलाई एक रनले पराजित गरेको थियो […]
कतारका अमिरलाई राष्ट्रपति पौडेलले स्वागत गर्ने

काठमाडौँ, १० वैशाख । कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराहन्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने भएका हुन् । कतारका अमिर थानी दुई दिने राजकीय भ्रमणका क्रममा मंगलबार काठमाडौँ आउँदै छन् । सो […]
चीनमा बाढी, ५० हजारलाई सुरक्षित स्थानमा सारियो

समाजिक फीड,जनकपुरधाम , वैशाख १० गते । चीनमा मानिसहरूले ठूलो बाढीको सामना गरिरहेका छन् । यस बाढीका कारण गुआङडोङ प्रान्तमा प्रशासनले करिब ६० हजार मानिसलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् । चीनको यो धेरै जनसंख्या भएको प्रान्तमा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ । जसका कारण धेरै ठाउँमा बाढीको […]
मंगलबार सार्बजनिक बिदा

समाजिक फीड,जनकपुरधाम , वैशाख १० गते । सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् । samajik_feedsamajikfeed.com
मधेश प्रदेशका ७४ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत बिहीन

सामाजिक फीडजनकपुरधाम , बैशाख १० गते । देशका २२९ स्थानीय तह अझैपनि निमित्तको भरमा चलेको पाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७५३ पालिकामध्ये २२९ पालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । यीमध्ये कतिपय निमित्तको भरमा चलेका छन् भने कतिपयमा खाली छ । मन्त्रालयले दिएको विवरण अनुसार १२२ नगरपालिका यतिबेला प्रमुख […]
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

समाजिक फीड,जनकपुरधाम , वैशाख १० गते । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ११ सयले घटेर १ लाख ३८ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल […]
रौतहट प्रहरीद्वारा २४ लाख बढीको सामान बरामद

समाजिक फीड,जनकपुरधाम , वैशाख १० गते । रौतहट स्थित तस्करहरुले बिभिन्न नाकाहुँदै अबैध रुपमा भारत बाट भित्र्याएको २४ लाख रुपैयाँ भन्दा बढीको तस्करीको बिभिन्न सामान ५ दिन भित्र प्रहरीले बरामद गरेको छ। यही बैशाख देखि ४ गते देखि ९ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ति टोलीले जिल्लाको बिभिन्न स्थानबाट भंसार छली ल्याएको […]
आज विश्व पृथ्वी दिवस मनाइदै
सामाजिक फीड, जनकपुरधाम, वैशाख १० गते। विश्व पृथ्वी दिवस, अप्रिल २२ मा विश्वव्यापी रूपमा मनाइने, सनातन धर्मको मान्यता अनुसार पृथ्वीलाई हाम्रो पालनपोषण गर्ने आमाको रूपमा सम्मान गर्दछ। यो मिति उत्तरी र दक्षिणी गोलार्धहरू बीचको मौसमको विविधतालाई चिन्ह लगाउन छनौट गरिएको छ, उत्तरमा वसन्त र दक्षिणमा शरद ऋतु। अत्यधिक जनसङ्ख्या, सहरीकरण र औद्योगिकीकरण जस्ता विश्वव्यापी चुनौतीहरूलाई […]
पारिश्रमिक नबढाएसम्म शिक्षकहरूले एसईईको उत्तरपुस्तिका नजाच्ने चेतावनी

समाजिक फीड,जनकपुरधाम , वैशाख १० गते । शिक्षकहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्ने चेतावनी दिएका छन् । शिक्षकहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका नजाच्ने विज्ञप्तमार्पत जनाएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक […]
मालदिभ्सका राष्ट्रपति मुइज्जुको पार्टीलाई संसदमा बहुमत

समाजिक फीड,जनकपुरधाम , वैशाख १० गते । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कांग्रेस (पीएनसी) पार्टीले संसदमा बहुमत हासिल गरेको छ । मुइज्जुको पार्टी ९३ मध्ये ६० भन्दा बढी सिट जित्न सफल भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । माल्दिभ्सको निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै स्थानीय समय अनुसार आइतबार साँझ ५ बजेसम्म करिब दुई […]