राहतको पर्खाइमा मठिहानीका अग्निपीडित

सामाजिक फीडजनकपुरधाम , बैशाख १३ गते । महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित रहेको एउटो सिंगो वस्ती नै आगलागीको चपेटमा परेपछि पीडितहरु बिचल्लीमा परेका छन् । आगलागीमा झुल्सिएको मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन् । बुधबारको आगलागीमा एक सय बढी घर जलेपछि उनीहरूको बिल्लीबाठ भएको छ । अग्निपीडित परिवारले राहत प्राप्त नभएको गुनासो […]
कोरला नाकामा नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त गस्ती

समाजिक फीड,जनकपुरधाम , वैशाख १३ गते। नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले गस्ती गरेको छ । बुधबार नेपाल र मित्र राष्ट्र चीनको सिमाना कोरला स्थित २४ नं पिलरदेखि पश्चिम २३ नम्बर पिलरसम्म प्रहरीको संयुक्त टोलीले गस्तो गरेको हो । सीमाको करिब २ किमी क्षेत्रमा हुन सक्ने अपराधको नियन्त्रण तथा न्यूनिकरणको लागि इलाका […]
सेवा समाजले ईश्वरपुरमा १३ वटा डिप बोरिङ गाडयो

समाजिक फीड,जनकपुरधाम , वैशाख १३ गते। बागमती सेवा समाज नेपालले सर्लाहीको ईश्वरपुर नगरपालिकामा १३ वटा डिप बोरिङ गाडेर कृषक समूहलाई हस्तान्तरण गरेको छ । संस्थाले उत्थानशील समुदायको निर्माण परियोजना अन्तर्गत ईश्वरपुर नगरपालिका वडा नं। १, ३ र ९ मा १३ वडा डिप बोरिङ गाडिदिएको हो । ती डिप बोरिङ हिजो ईश्वरपुर नगरपालिका ३ स्थित तिनघरिया […]
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

सामाजिक फीड, काठमाडौँ, १३ वैशाख । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, […]
घट्यो सुनचाँदीको मूल्य, कति छ बजार भाउ ?

समाजिक फीड,जनकपुरधाम , वैशाख १३ गते। नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन […]
कटहरिया अस्पतालमा चिकित्सक नभेटेपछि तालाबन्दी

सामाजिक फीड, रौतहट, १३ वैशाख। रौतहटको कटहरियास्थित प्राथमिक स्वास्थ केन्द्रको आकस्मिक कक्षमा डाक्टर नहुँदा उपचार गराउन आउने बिरामीको आफन्तले ओपीडीलगायतको कक्षमा तालाबन्दी गरिदिएका छन् । कटहरिया नगरपालिका ५ बलरामपुर गाउँस्थित भुस र बाँसमा लागेको आगो निभाउन गएकी ५० वर्षीया आस्मा खातुनको शरीरको अधिकांश भाग जलेको हो । परिवारजनले तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र कटहरियाको […]
अभिताभ बच्चनलाइ लता दीनानाथ मंगेशकर अवार्ड, यसअघि मोदीले पाएका थिए

समाजिक फीड,जनकपुरधाम , वैशाख १३ गते। वरिष्ठ भारतीय सिने गायिका लता मंगेशकरलाई भारतको गौरव भनिन्छ। आज पनि मानिसहरूले उनलाई विभिन्न तरिकाले सम्झाउँछन्। सोही क्रममा मुम्बईमा लता दीनानाथ मंगेशकर अवार्ड समारोहको आयोजना गरिएको थियो र यस क्रममा त्यहाँ उपस्थित सबैले सम्मानित गायिका लता मंगेशकरलाई सम्झेका थिए। लता दीनानाथ मंगेशकर पुरस्कार मास्टर दीनानाथ मंगेशकर स्मृति प्रतिष्ठानद्वारा स्थापित […]
जिपले मोटरसाइकललाई ठक्कर, तीन जनाको मृत्यु

सामाजिक फीड, झापा, १२ वैशाख । झापाको शिवसताक्षी–झिलझिले खण्डमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । बुधबार बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई, २५ वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु भएका तीनै जना कमल गाउँपालिका–४ अमलडाँगीका […]
महोत्तरीको मटिहानीमा आगलागीबाट सय भन्दा बढिघर जलेर नष्ट

सामाजिक फीडजनकपुरधाम, बैशाख १२ गते । महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जनाएका छन् । गाउँका १०० भन्दा बढी घर जलिसकेका छन् । अहिले पनि झन्डै ५० घरमा आगलागी भइरहेको मेयर मण्डलले भने, ३ घण्टादेखि आगो निभाउने प्रयास […]
गौर घटना : सर्वोच्चद्वारा कारण देखाउ आदेश

सामाजिक फीड, काठमाडौँ, १२ वैशाख । सर्वोच्च अदालतले गौर घटनाका पीडितले न्याय नपाएको भन्दै दायर रिटमा कारण देखाउ आदेश जारी गरेको छ । २०६३ चैत ७ गते रौतहटको राइसमिल्स क्षेत्रमा भएको घटनामा २७ जनाले ज्यान गुमाएका थिए । उक्त घटनालाई राजनीतिक रंग दिएर पीडितलाई अहिलेसम्म न्याय नदिएको भन्दै पीडितहरूका तर्फबाट त्रिभुवन साह समेतले गत वर्ष […]