सर्लाहीमा आगलागी हुँदा ११ घर जलेर नष्ट

सामाजिक फीडजनकपुरधाम, चैत्र २६ गते। सर्लाहीको बसबरियामा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन्। सोमबार बिहान ११ बजे बसबरिया गाउँपालिका–३ भवानिपुरको बङ्गलवास्थित दलित बस्तीमा आगलागी हुँदा घरसँगै घरभित्र रहेका सरसमानहरु समेत जलेर नष्ट भएको हो। आगलागीबाट ६ घर पूर्ण रुपमा र ५ घर आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ । समयमै आगलागीबाट लाखौंको क्षति […]
आरती साह मृत्यु प्रकरणको छानबिन गर्न डीआईजी नेतृत्वको टोली जनकपुरमा

सामाजिक फीडजनकपुरधाम, चैत्र २६ गते । आरती साह मृत्यु प्रकरणको छानबिन गर्न प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश जोशी नेतृत्वको एक टोली जनकपुर पठाएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीका नेतृत्वमा पाँच सदस्यीय टोली जनकपुर पठाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले जानकारी दिए । जोशीसँगै केन्द्रीय अनुनसन्धान ब्यूरो ९सीआईबी० मा कार्यरत एसपी होविन्द्र […]
जीतपुरसिमरा गोल्डकप: सिरहा सेमिफाइनलमा प्रवेश

सामाजिक फीड, बारा, २६ चैत्र । साविक विजेता चर्च व्वाईज युनाइटेड क्लबलाई इन्ज्युरी समयमा स्तब्ध पार्दै सलहेश युवा क्लब सिरहा जगदम्बा स्टिल १४ औँ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति सिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा गोल गर्दै सिराहाले ‘ए’ डिभिजन क्लब चर्च व्वाईजविरुद्ध रोमाञ्चक जित दर्ता गर्यो । खेलको १४ […]
लगातार बढ्दै सुनको मुल्य, आज कति पुग्यो ?

सामाजिक फीडजनकपुरधाम, चैत्र २६ गते । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६०० ले बढेर १ लाख ३६ हजार २०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मुल्य हो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ […]
जनमत पार्टीका उपाध्यक्ष एवं सांसद् अब्दुल खान चढेको कार दुर्घटना

काठमाडौँ, २६ चैत्र । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिसमेत रहेका खानलगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ । हाल सांसद् खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ । उनीहरूलाई थप […]
राप्रपाले जनप्रदर्शनको अघिल्लो दिन आज संखध्य्वनि जुलुस गर्दै

सामाजिक फीडजनकपुरधाम, चैत्र २६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ केन्द्रित जनप्रदर्शनको अघिल्लो दिन आज संखध्य्वनि जुलुस गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार आज अपराहन्न २: ३० बजे काठमाडौँको भृकुटीमण्डपमा राप्रपाले शंखध्वनि जुलुस गर्न लागेको हो । सनातन हिन्दु अधिराज्यको पुनस् स्थापना, भ्रष्ट्राचार र कुशासनको अन्त्य, बैंक वित्तीय समस्या, […]
कांग्रेस सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको अडानमा कायम

सामाजिक फीडजनकपुरधाम, चैत्र २६ गते । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । सोमबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका […]
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु , अर्का बेपत्ता

सामाजिक फीडजनकपुरधाम, चैत्र २६ गते। पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का नेपाली युवक बेपत्ता भएका छन्। शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो। सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन्। दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ […]
नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन, धनुषामा कोइराला आए

सामाजिक फीडजनकपुरधाम, चैत्र २५ गते । नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । आइतबार न्यायपरिषद्ले १० जिल्ला न्यायधीशहरुको पदस्थापन गरेको हो । पदस्थापन हुने न्यायधीशहरुमा अर्जुप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढा, जीवनकुमार भण्डारी, मुकुन्द आचार्य, विमला रेग्मी, पुष्पराज पाण्डे, शिवबहादुर थापा, महेन्द्र बहादुर कार्की, दिपक घिमिरे र फणेश्वरी घिमिरे रहेका छन् । कोइरालाको जिल्ला अदालत धनुषामा […]
वैदेशिक रोजगारीको बहानामा ठगी गरेको आरोपमा दुई जना पक्राउ

सामाजिक फीडजनकपुरधाम, चैत्र २५ गते । बेरोजगार युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका ५ घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने वर्ष ४२ को राज कुमार दाहाल र दोलखा घर भइ हाल कपन बस्ने कृष्णप्रसाद दाहाल रहेका छन्। उनीहरूले […]