काठमाडौँको भ्रद्रकाली क्षेत्र तनावग्रस्त

सामाजिक फीड, काठमाडौँ, २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएपछि काठमाडौँको भ्रद्रकाली क्षेत्र तनावग्रस्त बनेको छ । भृकुटीमण्डपबाट सुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर परेको छ । प्रहरीले अहिले […]
राप्रपाको प्रदर्शनमा झडप

सामाजिक फीडकाठमाडौँ, चैत्र २७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले अवरोध गरेको हो ।निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई रोकेको छ । प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार […]
वन्यजन्तु चोरी शिकारी मुद्दामा मधेशका मन्त्री, उनका भाई र सांसदले पाए सफाई, बाँकी अभियुक्तलाई सजाय

सामाजिक फीडजनकपुरधाम, चैत्र २७ गते । हातहतियार सहित वन्यजन्तु चोरी सिकारी मुद्दामा पर्सा राष्ट्रिय निकुञ्जले मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री प्रमादे जयसवालले सफाइ पाएका छन् । मन्त्री जैसवालका भाई समेत रहेका गाउँपालिका पूर्वअध्यक्ष र अर्का एकजना प्रदेश सांसदले समेत उक्त मुद्दामा सफाइ पाएका छन् ।अन्य प्रतिवादीलाई कैद तथा जरिवानाको सजाय सुनाइएको छ । निकुञ्जका […]
भारतको नैनीतालमा पिकअप दुर्घटना हुदा ७ नेपाली मजदुरको मृत्यु

सामाजिक फीडजनकपुरधाम, चैत्र २७ गते । भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रको एक पिक अप दुर्घटना हुदा सात नेपाली मजदुरको मृत्यु भएको छ । घटनामा अर्का एकजना भारतीयको पनि मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतीय मिडियाहरुले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन् । दुर्घटनामा चालकसहित आठ […]
फेरि बढ्यो सुनको मूल्य

सामाजिक फीडजनकपुरधाम, चैत्र २७ गते । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा […]
मधेस सरकारले २०८१ मा कुन कुन दिन दिएको छ सार्वजनिक बिदा ?

सामाजिक फीडजनकपुरधाम, चैत्र २७ गते । मधेस सरकारले संघ सरकारले दिएको निर्धारण गरेको बिदाबाहेक थप ८ दिन प्रदेशमा सार्वजनिक बिदा दिने गरि राजपत्र प्रकाशित गरेको छ । २०८१ को वैशाखदेखि चैतसम्मको विभिन्न चाडपर्व, दिवस, जन्मजयन्तिको अवसरमा संघ सरकारले निर्धारण गरेको बिदा सार्वजनिक गरेपछि त्यसमा थप ८ दिन बिदा दिनेगरी मधेस सरकारले राजपत्रमा प्रकाशित गरेको छ। […]
मधेस प्रदेशः बलात्कार आरोपमा २५ वर्षीय युवक पक्राउ

सामाजिक फीडजनकपुरधाम, चैत्र २७ गते । बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नं.२ ब्रहमपुरी बस्ने २५ वर्षीय शेखर शर्मा बरही रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । गत फागुन १६ गते राति करिब १० बजेको समयमा बरहीले एक युवतीलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी […]
जनकपुरधाममा दिनदहाडै एक युवकको हत्या, दुई जना पक्राउ

सामाजिक फीड जनकपुरधाम, चैत्र २६ गते । जनकपुरधाममा दिनदहाडै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ विश्वकर्मा चौकमा डेरा लिई बस्ने महोत्तरीको एकडारा गाउँपालिकाका २० वर्षीय युवक प्रिन्सकुमार महासेठको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। धनुषाका प्रहरी प्रवक्ता प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले युवकको हत्या […]
मधेशको खानेपानी समस्या समाधानका लागि तत्कालिन र दिर्घकालिन योजना आवश्यक : मुख्यमन्त्री यादव

सामाजिक फीडजनकपुरधाम, चैत २६ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेशको खानेपानी समस्या समाधानका लागि तत्कालिन र दीर्घकालीन योजना बनाएर अघि बढनुपर्ने बताएका छन् । सोमबार संघीय खानेपानी तथा ढल निकासी बिभागद्वारा धनुषाको लालगढमा आयोजित मधेश प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानी बितरण सम्बन्धि परामर्श गोष्ठीमा मुख्यमन्त्री यादवले सो कुरा बताए । मधेशको दक्षिणी भुभागमा केही बर्ष यता […]
माओवादी कोशी सरकारबाट बाहिरियो

विराटनगर, २६ चैत्र । नेकपा माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो । कोशीमा माओवादी केन्द्रका १३ सांसद रहेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४६ सांसद आवश्यक पर्दछ । कोशीमा एमालेका ४०, कांग्रेसका २९, राप्रपाका […]