Samajik Feed – News Portal from Nepal

Mergulhe Na Mostbet Brasil: Apostas Perfeitas E Depósitos Rápido

Mergulhe Na Mostbet Brasil: Apostas Perfeitas E Depósitos Rápidos “Uma Análise Da Incapere De Apostas Afin De Usuários Brasileiros Content Precauções Essenciais, Impedindo Erros E Revelando Estratégias Vencedoras Na Mostbet Apostas No Totalizador Técnico Da Mostbet No Ano De Portugal Bônus Mostbet Esportes Virtuais Basquete Depósitos E Retiradas Da Mostbet Jogadores De Acometida Famosos Que […]

अत्यावश्यक सवारी साधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइयो

सामाजिक फीड १३ असोज २०८१ जनकपुरधाम । नागढुंगा सुरुङ मार्गबाट अत्यावश्यक सवारी साधनहरुलाई प्रवेश गर्न दिईएको छ । सुरुङमार्ग नजिक झ्याप्ले खोलामा आएको पहिरो हटाउने कार्य जारी रहेकाले सडक खुल्न समय लाग्ने भएपछि अत्यावश्यक सवारी साधनलाई सुरुङमार्गमा प्रवेश दिइएको हो ।  काठमाडौँ भित्रिने दूध बाकेको ट्याङ्कर, कुखुरा बाकेको गाडीलाइ प्रवेश दिएको छ भने एम्बुलेन्सलाई दुईतर्फीबाट […]

दुर्गा प्रसाई पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते। मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो । प्रहरी टोलीले प्रसाईंका समर्थकहरुको हुलहुज्जतका बीच पक्राउ गरेको छ । samajik_feedsamajikfeed.com

छविलाल जोशी पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते। सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालिन प्रबन्ध […]

चालकको अनुपस्थितिमा खलासीले बस चलाउँदा दुर्घटना

सामाजिक फीड १ असोज २०८१ काठमाडौँदेखि धनुषाधामतर्फ जाँदै गरेको एक बस मिथिला बिहारी नगरपालिका-२, पुरंदाहामा दुर्घटना भएको छ। दुर्घटना खलासीले बस चलाउँदा नियन्त्रण गुमाउँदा भएको हो। स्थानीयवासीका अनुसार, दुर्घटना भएको समयमा बस चालक जनकपुरमै थिए र बस खलासीले चलाइरहेको थियो। खलासीले बसको नियन्त्रण गुमाउँदा बस पुरंदाहा नजिक सडकबाट चिप्लिएर दुर्घटना भएको हो। दुर्घटनामा अहिलेसम्म कुनै […]

मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ- मन्त्री पाण्डे

सामाजिक फीड जनकपुरधाम,भाद्र २३ संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनु पर्ने कुरामा जोड दिएका छन् । भाषा आयोगको स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले नेपालमा हाल भाषाको संख्या १३१ वटा पुगेको बताउँदै अझै भाषाहरू थपिँदै जाने […]

उत्तर कोरियाको आत्मघाती ड्रोन परीक्षण, कति खतरनाक छ ?

जनकपुरधाम । उत्तर कोरियाले आत्मघाती ड्रोन परीक्षण गरेको छ । तिनीहरूको डिजाइन रुसी र इरानी ड्रोनसँग मिल्दोजुल्दो छ, जसले दक्षिण कोरियामा चिन्ता बढाएको छ । रुस र इरानसँगको सैन्य सहयोगमा हतियार प्राप्त गरेको उत्तर कोरियाको सेनाले नयाँ आत्मघाती ड्रोन परीक्षण गर्दा देशका नेता किम जोङ उन उपस्थित थिए । उनले आफ्ना वैज्ञानिकहरूलाई यी मानवरहित सवारीसाधनका […]

बर्दिवास रेल्वे स्टेशन र रेल्वे ट्रयाकमा कसरी भयो करोडौ राजश्व छली ?

सामाजिक फीड जनकपुरधाम, भाद्र १० देश कै बहुचर्चित ब्रोडगेज रेल मार्गको बर्दिवास रेल्वे स्टेशन निर्माणाधीन अवस्थामा नै विवादित वनेको छ जयनगर, जनकपुर, विजुलपुरा र भंगहा–बर्दिबास ब्रोडगेज रेल मार्गको ६९ किलोमिटर मार्गमा बनेका  एक दर्जन स्टेसन, हल्ट र जक्सन मध्ये मुख्य स्टेशनकोरुपमा निर्माणाधीन रेल्वे स्टेशन र वरपरको ट्रयाकमा भैइरहेको राजश्वको विषयलाई लिएर विवादित वनेका हुन । […]

जनताको मुद्दा बोक्न प्रहरीहरुलाई गृहमन्त्री लेखकको निर्देशन

सामाजिक फीड जनकपुरधाम, भाद्र १० गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताए । ‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्यो । जनताको मुद्दा बोक्दा […]

आँबुखैरेनी बस दुर्घटनाका मृतकको शव भारत लगियो

सामाजिक फीड जनकपुरधाम, ८ भदौ शनिवार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव भारतीय सेनाको जहाजले चितवनबाट लागेको छ ।  जहाजले मृतक २७ जनाकै शव भारत लगेको प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नेपाल आएकी भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेले जानकारी दिएकी हुन् । पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी […]