प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु

समाजिक फीड,जनकपुरधाम , वैशाख १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता शुरु भएको छ । मङ्गलवार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा भेटवार्ता शुरु भएको हो । भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका […]
केजरीवाल थप १५ दिन न्यायिक हिरासतमा
समाजिक फीड,जनकपुरधाम , वैशाख ११ गते। भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत बढेको छ । दिल्ली मदिरा नीतिमा भएको अनियमितताको आरोपमा हिरासतमा रहेका केजरीवलको न्यायिक हिरासत मे ७ सम्म बढाइएको छ । दिल्लीको राउज एभिन्यू अदालतले केजरीवालको न्यायिक हिरासत मे ७ सम्म बढाएको हो । यस अघि अदालतले केजरीवालको न्यायिक हिरासत अप्रिल २३ सम्म […]
राष्ट्रपति पौडेल र कतारका अमिर थानीबीच भेटवार्ता
समाजिक फीड,जनकपुरधाम , वैशाख ११ गते। राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ । शीतल निवासको गण्डकी हलमा भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु संलग्न रहेका थिए । उनीहरुबीच द्विपक्षीय […]
कतारका अमिर थानीको यस्तो छ भ्रमण तालिका

काठमाडौँ, ११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् । साथै उनको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको छ । मध्यपूर्व एसियाबाट नेपालमा […]
काठमाडौं आइपुगे कतारी राजा अमिर अल थानी
समाजिक फीड,जनकपुरधाम , वैशाख ११ गते। कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । थानी चढेको विमान ३:४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । अमिर थानीलाई स्वागत राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । उनलाई विमानस्थलमै २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको […]
तराई क्षेत्रमा आगामी चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

समाजिक फीड,जनकपुरधाम , वैशाख ११ गते। महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनमत तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको तथा तराईका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी नापिएको छ। जनकपुरमा ३९.४, धनगढीमा ३८.८ र नेपपालगञ्जमा ३८४ डिग्री सेल्सियस मापन भएको पनि मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएका छ। सोमबार दिउँसोको […]
पतञ्जलीले माग्यो माफी, ६७ पत्रिकामा ‘माफी विज्ञापन’

सामाजिक फीड, भारत । बाबा रामदेवको पतञ्जलीमा पछिल्लो समय समस्या बढिरहेको देखिएको छ । कोरोनाको समयमा भ्रामक औषधि ल्याएर विवादमा आएका बाबा रामदेव र आचार्य बालकृष्णको पतञ्जलीले भारतका विभिन्न ६७ पत्रिकामा माफी मागेको विज्ञापन प्रकाशित गरेको छ । सर्वोच्चका न्यायमूर्ति हिमा कोहली र न्यायमूर्ति अमानतुल्लाहको इजलासमा पतञ्जलीले माफी माग्दै ६७ पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरेको जानकारी […]
नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौँ, ११ वैशाख । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यलाई सोमबार बिदाइ गरेको थियो । मलेसिया क्रिकेट संघका अनुसार यो प्रतियोगिता बुधबारदेखि […]
कस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका ?

समाजिक फीड,जनकपुरधाम , वैशाख ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् । दुई दिने भ्रमणका क्रममा उनी आज करिब साढे ५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति […]
मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा दुवै हेलिकप्टरमा सवार सबैको मृत्यु

समाजिक फीड,जनकपुरधाम , वैशाख ११ गते। सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार रहेको छ । दुर्घटनामा परेको एउटा हेलिकप्टरमा सात जना सवार थिए भने […]