आफ्नै ठुलीआमालाई हत्या गरेको अभियोगमा पक्राउ

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते आफ्नै ठुलीआमा ७० वर्षीया कलुली देवी पातलीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बुङगल नगरपालिका-११ तल्लो मौरेबांज बस्ने ३६ वर्षीय हरजित बहादुर पातलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनले मादक पदार्थ सेवन गरी कलुली देवीलाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पुतलीलेक र […]
सिरहाको डुमरीमा भीषण आगलागी

सिरहा, १६ जेठ । सिरहाको कल्याणपुर सडकखण्डमा पर्ने डुमरीमा भीषण आगलागी भएको छ । डुमरीस्थित सडक निर्माण व्यवसायीको मजदुर बस्ने घर तथा स्टोरमा आगलागी भएको हो । आगो नियन्त्रणमा लिने प्रयास जारी छ । घटना विस्तृत विवरण आउन बाँकी छ । samajik_feedsamajikfeed.com
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

मोरङ, १७ जेठ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकास तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आकासले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै चितवनबाट ३३ वर्षीया महिलालाई […]
उत्तर र मध्य भारतमा भीषण गर्मी, तापक्रम ५० डिग्री पुग्यो

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते उत्तर र मध्य भारतमा भीषण गर्मीको लहर चलिरहेको छ । मंगलबार चुरु, राजस्थान र हरियाणामा तापक्रम ५० डिग्री पुगेको थियो । दिल्लीका तीन मौसम केन्द्रहरूले तापमान ४९ डिग्रीसम्म रेकर्ड गरेका छन् । भारतीय मौसम विज्ञान विभाग ९आईएमडी० ले दिल्लीको मुंगेशपुर र नरेलामा ४९.९ डिग्री सेल्सियस र नजफगढमा ४९.८ डिग्री सेल्सियस […]
चुरोट र सुर्तीमा बढोतरी

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते मंगलबार, अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा सिगार र सुर्तीको अन्तःशुल्कमा बढोतरी गरिएको छ। यस विधेयकले सिगारको अन्तःशुल्क प्रतिकिलो १ रुपैयाँ बढाएर ३१ रुपैयाँ पुगाएको छ। फिल्टर नभएको सुर्तीको चुरोटको अन्तःशुल्क प्रति एम २५ रुपैयाँ बढाएर ७ सय ५५ रुपैयाँ पुगेको छ। चुरोट भएको सुर्तीमा ७० मिलिमिटरसम्म लम्बाइको […]
जमानत लम्ब्याउन केजरीवालले गरेको निवेदन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ, १६ जेठ । सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको म्याद थप गर्न माग गरेको निवेदनमाथि सुनुवाइ गर्न अस्वीकार गरेको छ । कानुनी मामिलामा रिपोर्टिङ गर्ने वेबसाइट लाइभ लका अनुसार सर्वोच्च अदालतले गिरफ्तारीलाई चुनौती दिने निवेदनमाथिको निर्णय सुरक्षित रहेको जनाएको छ । यस विस्तार याचिकाको मुख्य याचिकासँग कुनै सम्बन्ध नरहेको जनाएको छ । […]
उपप्रधान र गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बनको माग आज सुनुवाई नहुने

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै दायर भएको रिट आज सुनुवाई नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो । निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो। अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष […]
कोशी सरकारको विवाद: न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते कोशी सरकार गठन विरुद्धको रिटमा बुधवार सुनुवाई हुँदै छ । सो रिट सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा सरकार गठन प्रक्रिया बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् । जेठ ९ गते संयुक्त इजलासले मुख्यमन्त्री कार्की […]
सलमान खानको ‘सिकन्दर’ मा कटप्पाको भिलेन अवतार: सत्यराजको इन्ट्री

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते सलमान खानको नयाँ फिल्म ‘सिकन्दर’मा बाहुबली फेम अभिनेता सत्यराज भिलेनको भूमिकामा देखिने भएका छन्। साउथका चर्चित अभिनेता सत्यराजले ‘बाहुबली’मा कटप्पाको भूमिका निभाएका थिए, र अब उनी सलमानको फिल्ममा खलनायकको रुपमा प्रस्तुत हुँदैछन्। सत्यराजले हालैको एक अन्तर्वार्तामा आफूलाई ‘सिकन्दर’ मा कास्ट गरिएको खुलासा गरेका छन्। एआर मुरुगादासको निर्देशनमा बन्ने यो फिल्ममा […]
मधेश प्रदेशमा अत्यधिक गर्मी: आगामी तीन दिनसम्म तातो हावाको लहरको चेतावनी

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते मधेश प्रदेशका जिल्लाहरूमा अत्यधिक गर्मी बढिरहेको छ र यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन्। तराई भूभागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म (२०८१ जेठ १६ गतेदेखि […]