Samajik Feed – News Portal from Nepal

सिरहा घर भएको एक स्टाफ नर्सको बिराटनगरमा हत्या

समाजिक फीडजनकपुरधाम, चैत्र २ गते । बिराटनगरमा एक स्टाफ नर्सको हत्या भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको हो । उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको […]

रौतहटमा गोली चल्यो, तीनजना लुटेरा हतियार सहित पक्राउ

समाजिक फीड जनकपुरधाम, चैत २ गते । मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । परोहा नगरपालिका–९ स्थित रहेको शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो । लुटेरा समुहले उनीमाथि गोली चलाएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको […]

सुनको मूल्य घट्यो ,आज कतिमा हुँदैछ कारोबार ?

समाजिक फीडजनकपुरधाम , चैत्र २ गते । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु $सयले घटेर प्रतितोला रु एक लाख २५ हजार चार सय कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार आठ सय थियो । त्यसैगरी […]

महोत्तरीमा मिटरब्याजीले फिर्ता गरे ११ करोड रूपैयाँ र २० बिघा जमिन

समाजिक फीडजनकपुरधाम, चैत २ गते । महोत्तरीमा ऋणीबाट अनुचित रुपमा असुल गरेको ११ करोड बढी रकम मिटरब्याजीहरूले फिर्ता गरेका छन्। उठिबास गराउनेगरी अनुचित रकम असुल गरेको भन्दै पीडितले दिएको निवेदनमाथि छलफल गरी ११ करोड १५ लाख ४ हजार ९२ रुपैँया फिर्ता गराइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हालसम्म अनुचित लेनदेन सम्बन्धित २ […]

मधेश प्रदेश : मुम्बई पुगेका ८ जना बालकको प्रहरीले गर्यो उद्धार

समाजिक फीड जनकपुरधाम, चैत २ गते । बारा प्रहरीले मुम्बई पुगेका आठ जना नेपाली बालकहरूको उद्दार गरेको छ । विभिन्न मितिमा छिमेकी राष्ट्र भारतको मुम्बईमा गई मजदुरी गरेर बसेका बालबालिकाहरूलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार उद्धार गरिएका बालकहरु १३ देखि १७ बर्ष मुनिका रहेका छन् । उनीहरुमध्ये रौतहटका ७ […]

No, Citizenship Issue is Not Over Yet

What seemed to like an addressal to all citizenship questions in the country, the new amendments could not accommodate all. By Vivek Baranwal In his address on December 26, Prime Minister Pushpa Kamal Dahal mentioned the resolution of the stateless issue crediting it to his accounts of achievement. He is but only partially right. The […]

लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट दायर

समाजिक फीड जनकपुरधाम, चैत्र १ गते । लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेकी हुन् । नेपालमा लिभिङ टुगेदरलाई कानुनी मान्यता दिएको छैन । कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरू लिभिङ टुगेदरमा […]

उदयपुरमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ७ को अवस्था गम्भीर

समाजिक फीडउदयपुर, चैत १ गते । धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका […]

महोत्तरीको जलेश्वरमा आज सार्वजनिक बिदा

समाजिक फीडजनकपुरधाम , चैत्र १ गते । महोत्तरीको जलेश्वर नगरपालिकाले आज नगरमा सार्वजनिक बिदा दिएको छ । मिथिला माध्यमिकी परिक्रमा यात्री आज जलेश्वर पुगेकाले नगरमा सार्वजनिक बिदा दिइएको हो । बुधबार नै नगरपालिकाले एक सूचना जारी गर्दै अति आवश्यक सेवा बाहेक नगरपालिका र सो मातहत रहेका सम्पूर्ण वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा नगरकार्यपालिकाको फागुन […]

जनकपुरमा प्रधानमन्त्रीसँग उपेन्द्र यादवको आपत्तिजनक तस्वीर बनाएर पोष्टर टाँस्ने दुईजना पक्राउ

समाजिक फीडजनकपुरधाम, चैत १ गते । जनकपुरमा उपप्रधान एवं स्वास्थय तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको आपत्तिजनक तस्वीर जोडेर पम्पलेट टाँसेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै उपप्रधानमन्त्री यादवको आपत्तिजनक तस्वीर रहेको पोष्टर टाँसेको भन्दै जनकपुरधाम उपमहानगरपालिका—७ बस्ने पंकज झा र वडा नम्बर १ बस्ने मनिष पुर्वेलाई पक्राउ गरेको प्रहरीले जनाएको । […]