राष्ट्रपति पौडेलले आगामी निर्वाचनबारे राजनीतिक दल र सरकारसँग छलफल गर्ने

समाजिक फीड जनकपुरधाम, असोज २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दल र सरकारसँग आगामी निर्वाचनसम्बन्धी विषयमा संवाद गर्ने निर्णय गरेका छन्। संसद् विघटनपछि निर्वाचनलाई लिएर राजनीतिक दलहरु र सरकारद्वारा पूर्व तयारी गर्नुपर्ने आवश्यकताका कारण राष्ट्रपतिले छलफल गर्न लागेको हो। राष्ट्रपति कार्यालयका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरुसँग संवाद […]
Opinion – Nepal at a Crossroads: Can Sushila Karki Lead as Interim Prime Minister?

Heena Prawin Law graduate, Section officer Nepal is witnessing a political storm. In September 2025, Generation Z—the country’s young, tech-savvy population—flooded streets and social media in protest against the government’s sudden ban on social media platforms. But the protests were more than just a reaction to the ban. They were the culmination of years of […]
२५ करोडभन्दा बढी विदेशी मुद्रा ट्रकबाट बरामद, चालक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत ५ गते । प्रहरीले टोखा झोरबाट २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको छ। रसुवा नाका हुँदै केरुङतर्फ लैजान लागिएको रकमसहित ट्रक चालक कुसाङ लामा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा ना ७ ख १६५२ नम्बरको ट्रक जाँच गर्दा फल्स […]
ब्राउन सुगरसहित झापाबाट दुई जना नियन्त्रणमा

सामाजिक फीड-जनकपुरधाम, फागुन १७ गते । सशस्त्र प्रहरीले झापाबाट ३ सय १ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । झापा जिल्ला भद्रपुर नगरपालिका–३ स्थित झुलुङ्गेपुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट महेशपुरले शुक्रबार साँझ उनीहरुलाइ नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएकाहरुमा तनहुँ जिल्ला भानु नगरपालिका–१२ कवाजित बस्ने २४ बर्षिय […]
डिजल र मट्टीतेलको मुल्य घट्यो

सामाजिक फीड-जनकपुरधाम, फागुन १६ गते । काठमाडौँ । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ । शुक्रबार बसेको निगम संचालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ । निगमले भारतबाट आएको नयाँ मुल्य अनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर […]
मेयर बालेनको प्रधानमन्त्री ओलीलाई कटाक्ष: “मलाई हराउने ताकमा, देशलाई नडुबाउनु होला!”

सामाजिक फीड-जनकपुरधाम, फागुन १६ गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पुनः प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै बालेनले प्रधानमन्त्री ओलीलाई आफुलाई पराजित गर्ने प्रयासमा देशलाई संकटमा नपुर्याउन आग्रह गरेका छन्। उनले लेखेका छन्, “प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन […]
रिंकु सदा मृत्यु प्रकरण : पञ्चायतमा सहभागी तीनजनामाथि ५ दिन म्याद थप

सामाजिक फीड-जनकपुरधाम, फागुन १३ गते । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका तीनजनामाथि पाँचदिनको म्याद थप भएको छ । नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ कमलेशकुमार दासमाथि पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गर्न गराउन संलग्न रहेको कसुरमा मुद्दा दर्ता गरिएको सिरहाका प्रहरी […]
कक्षा १२ को परीक्षा वैशाखमा, मोबाइल र स्मार्ट घडी निषेध

सामाजिक फीड–जनकपुरधाम, फागुन १ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ साल वैशाख ११ गतेदेखि सञ्चालन गर्ने भएको छ। बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षा वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। साधारण तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक विद्यार्थीहरूका लागि तालिका सार्वजनिक गरिएको छ। […]
नेपालमा नि:शुल्क बाल क्यान्सरको औषधि छिट्टै आइपुग्ने

सामाजिक फीड–जनकपुरधाम, फागुन १ गते । नेपालले नि:शुल्क पाउने भनिएको बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि छिट्टै आइपुग्ने भएको छ। अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलको सहकार्यमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई ३५ प्रकारका अत्यावश्यक औषधि नि:शुल्क उपलब्ध गराउने भएको हो। डब्लुएचओ र नेपालबीच अघिल्लो वर्ष २७ मार्चमा भएको सम्झौता अनुसार नेपालले आगामी पाँच […]
मधेश प्रदेशमा नसर्ने रोग पहिचानका लागि एक महिने अभियान सुरु

सामाजिक फीड–जनकपुरधाम, फागुन १ गते । “समयमै नसर्ने रोगको जाँच गराऔं, स्वास्थ्य र दीर्घ जीवन बचाऔं” भन्ने मूल नाराका साथ बिहीबार जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालाको प्रांगणमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अभियानको उद्घाटन गर्नुभएको हो।मन्त्री सिंहका अनुसार, यो अभियान मधेश प्रदेश मात्र नभई सातै प्रदेशमा एकसाथ सञ्चालन भइरहेको छ। उहाँले रोग लागेपछि उपचार […]