दिल्लीका मुख्यमन्त्री केजरीवाललाई भारतको सर्वोच्च अदालतले दियो ‘अन्तरिम जमानत’

समाजिक फीड,जनकपुरधाम , वैशाख २८ गते । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई त्यहाँको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ। न्यायाधीश सञ्जिव खन्ना र दिपान्कर दत्तको इजलासले उक्त आदेश दिएका हुन्। आगामी जुन २ तारिखसम्मका लागि केजरीवालले जमानत पाएका छन्। त्यस दिन उनले पुनस् उपस्थित हुनुपर्ने छ।उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ […]
मधेश सरकारले स्थानीय तहलाई वितरण गरिरहेको स–शर्त अनुदान वितरणमा माओवादीको असन्तुष्टि

सामाजिक फीडजनकपुरधाम , बैशाख २८ गते । मधेश प्रदेश सरकारले स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरणलाई लिएर गम्भीर ध्यानाकर्षण भएको नेकपा माओवादी केन्द्रले बताएको छ । मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले आर्थिक वर्ष २०८०र८१ को स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरणलाई लिएर गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती जारी गरि बताएका छन् । सरकारले आन्तरिक […]
वीरगञ्ज महानगरका पूर्वमेयर सरावगीद्वारा एमाले परित्याग

सामाजिक फीड, वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले नेपाल एमाले परित्याग गरेका छन् । सरावगीले एमाले प्रवेश गरेको तीन वर्षमै राजीनामा दिएका हुन् । पार्टीभित्र आफ्नो मूल्याङ्कन नभएको भन्दै उनले अध्यक्ष केपीशर्मा ओलीको नाममा एक पत्र लेख्दै राजीनामा बुझाएका छन् । ०७८ सालदेखि नेकपा एमालेमा सक्रिय राजनीतिमा लागेको सरावगीले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने […]
स-शर्त अनुदानमा मधेश सरकारले विभेद गरेको माओवादीको आरोप

सामाजिक फीड, जनकपुरधाम, २७ वैशाख । नेपाल माओवादी केन्द्रले मधेश सरकारले सशर्त अनुदान वितरणमा विभेद गर्दै आएको आरोप लगाएको छ । मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले शुक्रबार अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै यस्तो आरोप लगाएका हुन् । आर्थिक वर्ष २०८०/८१ को स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरणलाई लिएर गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन् […]
१४ वर्षीया बालिका बलात्कारको आरोपमा ट्रक चालक पक्राउ

सामाजिक फीड, सल्यान, २८ वैशाख । सल्यानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक ट्रक चालक पक्राउ परेका छन्। सल्यानको वनगाउँड कुपिन्डे नगरपालिका–९ का २८ वर्षीय ट्रक चालक वीरबहादुर डाँगी पक्राउ परेका हुन्। वैशाख २६ गते पक्राउ परेका डाँगीमाथि कक्षा–९ मा अध्ययनरत १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोप छ । उनले वैशाख १० गते […]
जितपुर सिमरा -३ का वडा अध्यक्ष भ्रस्टाचार मुद्दामा दोषी ठहर

सामाजिक फीडजनकपुरधाम, बैशाख २८ गते । बाराको जितपुर सिमरा उप-महानगरपालिकाका वडाध्यक्ष भ्रस्टाचार मुद्दामा दोषी ठहर भएका छन । सेवाग्राहीसँग घुस लिँदैगर्दा रंगेहात जितपुर सिमरा उपमहानगरपालिका( ३ का वडा अध्यक्ष ताराबहादुर कार्की पक्राउ परेका छन । बिहीबार कार्कीलाई विशेष अदालतले दोषि ठहर गरेको हो। २०८० पुष २ गते हेटौंडास्थित अख्तियार टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका(३ का वडाध्यक्ष […]
विवाहको ६ वर्षपछि अभिभावक बन्दै जस्टिन र हेली

समाजिक फीड,जनकपुरधाम , वैशाख २८ गते । क्यानेडियन गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्ने भएका छन् । जोडीले एक भिडियो र तस्वीर इन्स्टाग्राममा शेयर गर्दै आफूहरु आमाबाबु बन्न लागेको जानकारी दिएका हुन् । उनले पत्नी हेलीको बेबी बम्पसहितको तस्बिर सेयर गर्दै गर्भवती भएको घोषणा गरेका हुन् । विवाहको ६ वर्षपछि […]
नेपाली बजारमा फेरी सुनचांदी को मूल्य बढ्यो, प्रति तोला कति ?

समाजिक फीड,जनकपुरधाम , वैशाख २८ गते । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २३०० ले बढेर १ लाख ३७ हजार ९०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ६०० […]
मधेशमा डाँका चोरी बढ्यो

सामाजिक फीडजनकपुरधाम , बैशाख २८ गते । मधेश प्रदेशमा पछिल्लो समय चोरी र डाँका घट्नामा वृद्धि भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार २०८० साउनदेखि चैतसम्ममा १४ वटा डाँकाचोरीको घटना भएका छन् । २०७९–०८० मा तराईमा २६ वटा डाँकाचोरीका घटना भएका थिए । २०८० साउनयता ९ महिनामा १४ वटा डाँकाचोरी भएको भएको प्रदेश प्रहरी […]
स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जना पक्राउ

समाजिक फीड,जनकपुरधाम , वैशाख २८ गते । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुइ जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गएको टोलीले बिहीबार राति उनीहरूलाई पक्राउ गरेको उक्त कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर यसबारे विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। samajik_feedsamajikfeed.com