सुनको मुल्यमा सामान्य वृद्धि

समजिक फीड जनकपुरधाम, असार १७ आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । सोमबार सुनको मुल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ । यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार […]
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सामाजिक फीड १६ असार २०८१, आइतवार काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र […]
मधेशमा नाबालिग विवाहको दर ५० प्रतिशतभन्दा माथि
सामाजिक फीड, जनकपुरधाम१५ असार २०८१, शनिवार जनकपुरधाम – राष्ट्रिय जनगणना–२०७८ का तथ्याङ्क अनुसार, मधेश प्रदेशमा २० वर्ष नपुग्दै विवाह गर्ने किशोरीहरूको सङ्ख्या ५० प्रतिशतभन्दा बढी रहेको पाइएको छ। तथ्याङ्कले देखाएका प्रमुख बुँदाहरू: सामाजिक जागरण अभियान:स्थानीय तहहरूले बालविवाहको समस्या समाधान गर्न विभिन्न सामाजिक सङ्घसंस्थाहरूको सहकार्यमा अभियान सञ्चालन गरिरहेका छन्। मटिहानी, बलवा, मनराशिशवा, जलेश्वर, लोहारपट्टी नगरपालिकाहरू, पिपरा […]
एसईईको नतिजा राम्रो नआएपछि दोलखाकी एक छात्राले गरिन् आत्महत्या

समजिक फीड जनकपुरधाम, असार १४ दोलखामा एसईईको नतिजा राम्रो नआएपछि एक छात्राले आत्महत्या गरेकी छन्। गौरीशंकर गाउँपालिका–२ जुँगुकी १६ वर्षीया जेनिसा बुढाथोकीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन्। स्थानीय निलकण्ठेश्वर मावीबाट एसईई परीक्षा दिएकी जेनिसाले नतिजा खराब भएपछि हिजो आफ्नो घरको माथिल्लो तलामा आत्महत्या गरेको दोलखा प्रहरीले जनाएको छ। आत्महत्या गर्नुअघि जेनिसाले सुसाइट नोट लेखेर […]
रामेछापमा बस दुर्घटना

समजिक फीड जनकपुरधाम, असार १४ रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा न ६ स्थित गैरी भन्ने स्थानबाट रामेछापको सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ छ ५६२५ नम्बरको यात्रु बाहक बस खिम्तिस्थित केउरिनि बिर्तामा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसमा सवार १० जना नै घाइते भएको र घाइतेहरूको उद्दार गरि उपचारको […]
सिन्धुपाल्चोकको हेलम्बु केन्द्र विन्दु भएर ४.२ रेक्टरको भूकम्प

समजिक फीड जनकपुरधाम, असार १४ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो । गतिमान साहगतिमान साह सामाजिक फीडका संवाददाता हून् ।
‘पर्यटनवाट मधेशलाई समृद्ध वनाउन हामी तयार छौ’

समजिक फीड जनकपुरधाम, असार १३ होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले मुख्यमन्त्री सतिश कुमार सिंहलाई पर्यटकीय हव वनाउने योजनामा आफुहरु अग्रसर भएको वताएका छन । मधेशमा पर्यटकीय गन्तव्यको खोजी अभियान अगाडी बढीसकेको वताउदै महासंघका अध्यक्ष हिरालाल गौतमले सरकारले साथ दिए मधेशलाई महत्त्वपूर्ण पर्यटकिय गन्तव्य वनाउने प्रतिवद्वता जनाए । महासंघले धनुषाको गौतम होटलमा आज आयोजना […]
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने

सामाजिक फीड १३ असार २०८१, बिहिवार काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । […]
एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उतिर्ण
समजिक फीड जनकपुरधाम, असार १३ काठमाडौं । एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक […]
एसइईको नतिजा आज सार्बजनिक गर्ने तयारी

समजिक फीड जनकपुरधाम, असार १२ राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिएका छन् । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको […]