भारतबाट मोटरसाइकलमा आएका दुई व्यक्तिसँग प्रहरीले खोस्यो गोली लोड भएको पेस्तोल

सामाजिक फीडजनकपुरधाम, फागुन १९ गते । सर्लाहीबाट प्रहरीले गोली लोड गरिएको पेस्तोल दुई युवकबाट खेसेको छ । नेपाल भारत सीमा क्षेत्र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, इनरुवामा भारत तिरबाट आएका दुई युवकबाट शुक्रबार साँझ प्रहरीले गोली लोड गरिएको पेस्तोल खोसेको हो । मेड इन यूएसए लेखिएको पेस्तोल र म्यागजिनमा लोड गरिएको पाँच राउन्ड गोली बरामद गरिएको सशस्त्र […]
मधेश प्रदेशः स्रोत नखुलेको १४ लाखसहित एकजना पक्राउ

सामाजिक फीड जनकपुरधाम, फागुन १८ गते । सर्लाहीमा प्रहरीले स्रोत नखुलेको १४ लाखभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नं। १४ का ४६ वर्षीय धनबहादुर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पजियार थारुका अनुसार बिहीबार दिउँसो लालबन्दी १४ स्थित […]
बाघको आक्रमणमा परेर एक जना सख्त घाइते

सामाजिक फीडवीरगञ्ज , फागुन १८ गते । पर्सामा बाघको आक्रमणमा परेर एकजना सख्त घाइते भएका छन् । पटेर्वासुगौली गाउँपालिका २ लक्ष्मिपुरमा बाघको आक्रमणमा परेर स्थानीय २२ वर्षीय सरोजप्रसाद अधिकारी घाइते भएका हुन् । आफ्नो घर जाँदै गरेको अवस्थामा बिहीबार उनलाई जंगलबाट बगैँचामा आएको बाघले आक्रमण गर्दा सख्त घाइते बनाएको वडा नम्बर २ का वडाध्यक्ष विजय […]
१८ लाखको सर्जिकल सामानसहित सिरहाबाट तीन जना प्रहरीको फन्दामा

समाजिक फीडजनकपुरधाम फागुन १७ गते । प्रहरीले भन्सार छली गरेर ल्याएको करिब १८ लाखको सर्जिकल सामानसहित सिरहाबाट तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको लहान नगरपालिका–१९ बस्ने १९ वर्षीय निरस सदाय, १९ वर्षीय राजेश कुमार सदाय र वडा नं. २४ का १९ वर्षीय अशोक सदायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बुधबार मध्यान्ह लहान–४ स्थित भित्री […]
सर्लाहीमा ७ किलो गाँजासहित दुई भारतीय पक्राउ

सामाजिक फीडजनकपुरधाम, फागुन १६ गते । सर्लाहीबाट लागूऔषध ७ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको सितामढी जिल्ला ग्राम पञ्चायत सुतिहारा बारा ६ बस्ने वर्ष २० का छोटु पासवान र लहुरिया ९ का २५ वर्षीय मोहमद समिम शेष रहेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुले जानकारी दिए […]
मधेश प्रदेश : प्रहरीले एक कठ्ठा खेतको अफिम खेती नष्ट गर्यो

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । बारा प्रहरीले अफिम खेती फडानी गरी नष्ट गरेको छ । एक कठ्ठा जग्गामा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रआदर्श, बाराबाट खटिएको प्रहरी टोलीले आदर्शकोतवाल गाउँपालिकामा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम […]
सिरहामा २१ वर्षीया युवतीलाई आशारामले बलात्कार गरेको आरोप

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । सिरहामा २१ वर्षीया युवती बलात्कृत भएकी छिन् । धनगढीमाई नगरपालिका–१० बस्ने ३७ वर्षीय अशाराम दासले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो। दासले ती युवतीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका–१० धनगढीस्थित आँपको बगैचामा लगेर बलात्कार […]
जनकपुरबाट चोरी भएको बच्चा महोत्तरीमा भेटियो

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । जनकपुरमा घरमै खेलिरहेको अवस्थाबाट अपहरणमा परेका एकजना बच्चालाई प्रहरीले उद्धार गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित डेरा लिएर बसिरहेका महोत्तरीको पिपरा गाउँपालिका–७ स्थित २८ वर्षीय रुपेश झाका एक वर्षीय छोरा रुद्धाआंश शनिवार साँझ ५ बजे अपहरणमा परेका थिए । आफ्नै डेरा कोठा अगाडी प्यासेजमा खेलिरहेको अवस्थाबाट एक महिलाले […]
सर्लाहीबाट गाँजा र ३ लाख ८० हजार रुपैयाँ सहित चार जना पक्राउ

सामाजिक फीडजनकपुरधाम , फागुन १४ गते । प्रहरीले सर्लाहीबाट गाँजासहित चार जनालाई पक्राउ गरेको छ। दुई फरकफरक ठाउँबाट उनिहरुलाई पक्राउ गरेकोजिलला प्रहरी कार्यालय सर्लाहिले जनाएको छ। पक्राउ पर्नेमा एक जना महिला छिन्। सर्लाहीको हरिवनबाट एक महिला र बागमतीबाट तीन किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए। बागमती नगरपालिका- […]
अपराधिक कार्यमा संलग्न रहेको पाइएपछि धनुषामा कार्यरत दुई प्रहरी पक्राउ

सामाजिक फीडजनकपुरधाम, फागुन १४ गते । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत दुई प्रहरी अपराधिक कार्यमा संलग्न रहेको पाइएपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत्त प्रहरी सहायक हवल्दार दिपेन्द्र कुमार राज र प्रहरी जवान रोशन कुमार यादव पक्राउ परेका हुन् । आर्थिक लाभको लागि पीडितबाट बिभिन्न कम्पनीको ३१ वटा मोबाइल लिई फिर्ता गर्न […]