Samajik Feed – News Portal from Nepal

सिरहामा गोठमा लुकाएर राखेको अवस्थामा डेढ करोडको कपडा बरामद

सामाजिक फीड-जनकपुरधाम, असोज १६ गते । भारतबाट भन्सार छलेर ल्याई गोठमा लुकाएर राखेको डेढ करोड मूल्यबराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । आज बिहान सिरहा नगरपालिका १८, तारापट्टीमा गोठमा लुकाएर राखेको ७८ पोक कपडा सशस्त्र प्रहरीले बरामद गरेको हो । सो कपडा अन्दाजी मुल्य १ करोड ५६ लाख, रहेको प्रहरीको भनाइ छ । बरामद […]

जनकपुरधाममा भव्यतापूर्वक विजयादशमी मनाइने

सामाजिक फीड-जनकपुरधाम, असोज १५ गते । पहिन्दुधर्माबलम्बीको महान चाँड विजयादशमी यस वर्ष पनि जनकपुरधाममा भव्यतापूर्वक मनाउने निर्णय भएको छ । जनकपुरधामको शक्तिपीठहरु माँ राजदेवी, माँ बौद्धी तथा माँ अन्नपुर्णा अमरखाना मन्दिरमा हुने पुजा तथा बोकाबलीको व्यवस्थापनको विषयमा सोमवार सर्वपक्षीय छलफल भएको हो । महावीर युवा कमिटी र राम युवा कमिटीको आयोजनामा प्रत्येक वर्ष जस्तै यस […]

महोत्तरीबाट गाँजा बिक्रीवितरण गरेको आरोपमा महिला पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज १५ गते । महोत्तरीको भंगहा नगरपालिकामा लागूऔषध गाँजा बिक्रीवितरण गर्ने गरेको आरोपमा एक महिला पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भंगहा नगरपालिका ९ हरिनमरीका सुनिल राम चमारका श्रीमती वर्ष २७ कि रिना कुमारी देवी छन् । गोप्य सूचनाको आधारमम आज बिहान साढे १० बजे उनको घरमा प्रहरीले चेकजाँच गर्दा २५० ग्राम सहित पक्राउ […]

हत्या गरेर बोरामा राखी फालिएको अवस्थामा पोखरीमा युवकको शव

सामाजिक फीड-जनकपुरधाम, असोज १३ गते । सप्तरीमा हत्या गरी बोरामा राखेर पोखरीमा पालेको अवस्थामा एक युवको शव फेला परेको छ । सप्तरीको खड्क नगरपालिका ११ बनौलीस्थित पोखरीमा अन्दाजी २० वर्षीय युवकको शव सडेगलेको अवस्थामा बोरामा भेटिएको हो । शव स्थानीय २० वर्षीय मो.अजिमको हुन सक्ने प्रहरीको आशंका छ । कृष्णष्टमीको दिन मेला हेर्न घरबाट हिडेका […]

पत्रकार मिश्र बने युनापको अध्यक्ष

टुडेपाटी-जनकपुरधाम, असोज १३ गते । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष अनिल मिश्र धनुषाको युवा नाट्यकला परिषद् (युनाप) को अध्यक्षमा चयन भएका छन् । शनिबार सम्पन्न युनापको ३९ औं साधारणसभाले कान्तिपुर टेलिभिजनका मधेश प्रदेश प्रमुख समेत रहेका पत्रकार मिश्रलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै नवगठित कार्यसमितिको उपाध्यक्षमा सुजित मिश्र, सचिवमा नवलकिशोर मिश्र, सहसचिवमा बृषेश […]

सप्तरीको एक घरमा आगलागी हुँदा लाखौंको क्षति

सामाजिक फीड-जनकपुरधाम, असोज १२ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको दलित वस्तीको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । बिहीबार राति वडा नम्बर–५ योगिनियांकै रामवस्तीका रोहित रामको घरमा आगलागी भएको हो ।आगलागिबाट खाद्यान्न सामग्री, लुगा कपड़ा, गाई थान–२, साइकल थान–२ सहित ४ कोठा पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलगीबाट करीब १० […]

भारतबाट मोटरसाइकलको डिकीमा पेस्तोल लिएर आउँदै गर्दा महोत्तरीमा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज ११ गते । महोत्तरीबाट पेस्तोललगायतका हतियारसहित एकजना भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य सितामढी जिल्ला जयनगर ग्रामपंचायत ११ बस्ने रामचन्द्र महतोको छोरा बर्ष २४ का बलबिन्द्र महतोको रहेको प्रहरीले जनाएको छ । बीर.आर. ३० के ३४२९ नम्बरको मोटसाईकलमा भारततिरबाट आउँदै गर्दा चेकजाँच गरेपछि उनको डिक्कीमा कटुवा पेस्तोल, […]

जनकपुरधामबाट पक्राउ परेका चिकित्सक रिहा

सामाजिक फीड-जनकपुरधाम, असोज ११ गते । मधेशका मुख्यमन्त्रीलाई समाजिक संजालमा कालोमोसो दल्ने चेतावनी दिने जनकपुरका चिकित्सक अरुण झा रिहा भएका छन् । गल्ती स्वीकार गरेको र आयिन्दा यस्तो गल्ती नदोहरिने सर्तमा उनलाई रिहा गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनीसहितको स्टेटस फेसबुकमा लेखेपछि मौखिक उजुरीको आधारमा उनलाई प्रहरीले […]

बाराको जंगलमा रुखमा झुण्डेको अवस्थामा मानव कंकाल फेला

सामाजिक फीड-जनकपुरधाम, असोज १० गते । बाराको जंगलमा झुण्डेर सडेगलेको अवस्थामा मानव कंकाल फेला परेको छ । बुधबार सवा ६ बजेको समयमा बाराको जितपुरसिमरा उप–महानगरपालिका १४ स्थित हलखोरीया साझेदारी वनमा अन्दाजी ५० वर्षीय पुरुषको कंकाल फेला परेको हो । सिन्दुेरेको रुखको गहाँगामा नाईलनको डोरी बाधी पासो लगाई झुण्डी सडीगली गएको अवस्थामा शव फेला परेको क्षेत्रीय […]

जनकपुरमा कसरी बन्यो महेन्द्र नारायण निधि संस्कृति केन्द्र ?

रासस-जनकपुरधाम, असोज ९ गते । विसं २०५६ मा सन्त नेता कृष्णप्रसाद भट्टराई दोस्रो पटक प्रधानमन्त्री भएका समय थियो। नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका प्रधानमन्त्री भट्टराईको गान्धीवादी नेता स्व महेन्द्रनारायण निधिको नाममा जनकपुर क्षेत्रमा दीर्घकालीन महत्त्वको केही काम गर्ने चाहना रहेछ। उनले एकदिन आफ्नो त्यो चाहना स्व निधि पुत्र विमलेन्द्र निधिलाई सुनाए। बुबाको नाममा केही ऐतिहासिक महत्त्वको […]