निर्वाचन आयोग आज प्रधानमन्त्रीसहित राजनीतिक दलसँग छलफल गर्दै

सामाजिक फीड-जनकपुरधाम, पुष ७ गते । निर्वाचन आयोग आज प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो एक बजे हुने छलफल आगामी चुनावको विषयमा केन्द्रित हुने जानकारी दिए । उनले छलफलमा हालसम्मको चुनावको […]
शिक्षक पत्रकर हुँदै मधेशको सभामुख बने रामअशिष यादव
सामाजिक फीडजनकपुरधाम, पुस ६ गते । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजन मार्फत निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । विपक्षमा भने २४ मत परेको छ । आज सदनमा जम्मा ९६ सांसद […]
मधेश प्रदेशको सभामुखका लागि आज निर्वाचन हुँदै

सामाजिक फीड-जनकपुरधाम, पुष ६ गते । मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । सभामुखका लागि परेको दुई वटै उम्मेदवारीलाई आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ । पद अनुकुलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई मंसिर ३ मा दुई तिहाइ बहुमतबाट हटाएपछि नयाँ […]
मधेशमा सभामुखको लागि निर्वाचन तालिका सार्वजनिक

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । मधेशमा रिक्त सभामुखको निर्वाचनको लागि मधेश प्रदेशसभा सचिवालयले निर्वाचन तालिका सार्वजनिक गरेको छ । पुस ६ गते हुने सभामुख निर्वाचनका लागि शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रस्तावक र समर्थकसहित सूचना दर्ता गराउन सकिने तालिकामा उल्लेख छ । प्रदेशसभा सचिवालयका सचिव बासु प्रसाद कोइरालाले सार्वजनिक […]
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई सिंगो सदनको विश्वासको मत

सामाजिक फीड-जनकपुरधाम, पुष ४ गते । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो सदनबाट विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनलाई सदनमा रहेका १० वटै दलले विश्वासको मत दिएका छन् । सदनमा उपस्थित सबै ९२ सांसदले उनलाई विश्वासको मत दिएका हुन् । पनेकपा एमाले सहितका प्रतिपक्षी र सत्तापक्षीय सम्पूर्ण दलहरुले यादवलाई विश्वासका मत दिएका […]
मधेस प्रदेशका मुख्यमन्त्री आज विश्वासको मत लिँदै

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार शुक्रबार अपरान्ह ४ बजे बोलाइएको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । मंसिर १९ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६ दलका ७७ जना प्रदेश सभा सदस्यको […]
सर्लाही क्षेत्र नं. ४ मा मापदण्ड विपरीत उम्मेदवार सिफारिस भएको आरोप

सामाजिक फीड-जनकपुरधाम, पुस ३ गते । प्रतिनिधिसभा निर्वाचननका लागि नेपाली कांग्रेसले सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार सिफारिस मापदण्ड विपरीत गरेको आरोप लागेको छ ।आगामी फागुन २१मा हुने निर्वाचनका लागि सर्लाही ४ क्षेत्रीय कार्यसमितिको मंसिर २३ मा भएको बैठकबाट मधेश प्रदेशसभा सदस्य विरेन्द्र प्रसाद सिंहको एकल नाम सिफारिस गरिएको थियो ।नेपाली कांग्रेसका महासमिति सदस्य इन्जिनियर […]
शुक्रबार विश्वासको मत लिने भन्दै मधेसका मुख्यमन्त्री यादवले प्रदेश सभामा पठाए पत्र

सामाजिक फीड-जनकपुरधाम, पुष २ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार विश्वासको मत लिने भन्दै प्रदेश सभामा पत्र पठाएका छन् । शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने भन्दै मुख्यमन्त्री यादवले त्यसका लागि व्यवस्था मिलाईदिन मधेस प्रदेशसभालाई अनुरोध गरेका हुन् । गत मंसिर १९ मा ६ दलको ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री […]
मधेश सरकारका योजना कार्यान्वयन टेन्डर प्रक्रियाबाट गर्ने सात दलीय गठबन्धनको सहमति

सामाजिक फीड-जनकपुरधाम, पुष ९ गते । मधेशको सातदलीय गठबन्धनले मधेस सरकारको सबै योजनाहरू टेन्डर प्रक्रियाबाट गर्ने निर्णय गरेको छ । सोमबार बसेको सातदलीय गठबन्धनको बैठकले योजनाहरूमा विगतका जस्तो हुने व्यतिथि निरुत्साहित गर्न मधेश सरकारका योजनाहरू टेन्डर प्रक्रिया मार्फत गर्ने निर्णय गरेको एक नेताले बताए ।सो बैठकमा सरकार विस्तार र मुख्यमन्त्रीले आगामी पुष ४ गते विश्वासको […]
मधेशमा माओवादी र लोसपाबाट थपिए एक-एक मन्त्री, विना विभागीयलाई तोकियो मन्त्रालय

सामाजिक फीड-जनकपुरधाम, मंसिर २९ गते । मधेश सरकारको मन्त्रिपरिषद विस्तार भएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाटले थप दुई मन्त्री नियुक्त गर्दै पद तथा गोपनियताक सपथ लिएका हुन् । माओवादी केन्द्रका जवाहरलाल कुश्वाहा उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र लोसपबाट रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति रबनेका छन् । यस्तै गत […]